Posted by: Nepe May 16, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
लौ हेर कस्तो बेमानी मान्छे यो न्यू युजर त, परिचय लुकाई लुकाई अभिवादन गरें रे । पुन्टेजी र म चाही खोज्या खोज्यै । यो हो कि, उ: त्यो पो हो की भन्छौं; एकपटक त माईकबाट एनाउन्स गर्न लगाम कि भन्नेमा सम्म पुग्या थेम । तेसो भे सुजीमैयाँलाई क्वारक्वारती हेरियो ? खै मैले त सुजीलाई हेर्ने त कोही देखिन है । मैले देखेसम्म त देख्नेले पनि देख्या नदेख्यै ग-या थे । वास्तवमा भन्ने हो भने, मलाई त दया उत्पन्न भा थ्यो, उनीप्रति । यस्तो बेवास्ता र छि:छि: दुर दुर उनले शायदै पाएकी थिईन् होली । It was a totally humiliating day for her, as far as I can feel. तर उनलाई यसको पूर्वज्ञान नभएको त होईन नि । नआए पनि humiliation आए पनि humiliation. त्यै भ र आकी होलीन् भन्छु ।
Read Full Discussion Thread for this article