Posted by: ritu May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
म त जाने वाला छैन। यो -याली ले केहि लछार्ने छैन। न राजावादीको -याली ले लछार्छ, न यस्ले। जु जोगी आए पनि कानै चिरेका॥ हैन नेपाळि लाई के भो भन्या खुरु खुरु सबैले आफ्नो काम ग-या भए यो स्थिती नै आउने थिएन के पनि गरि सकें, दैलो पनि देखें भन्छन नि त्यै भा हो।
Read Full Discussion Thread for this article