Posted by: akawi May 10, 2005
Login in to Rate this Post:
0
?
एक्?काइसौं शताब्दिमा पनि राजतन्त्रको विरुद्ध लड्नु पर्ने अवस्था हुनु हाम्रो लागि लज्जास्पद कुरा हो। राजावादीहरुको कुरै नगरौं। राणा शासन भएको भए पनि तिनीहरुले त्यै बेस भनेर भन्थे होला। प्रजातन्त्रको तथाकथित विफलता पछि राजाको शासनले केहि आशाको संचार गर्ने हो कि भन्नेहरुको त कमसेकम अब भ्रम निवारण हुनु पर्ने हो।
निरंकुश राजतन्त्रको विरुद्ध गर्न लागिएको र्?याली लाई मेरो हार्दिक समर्थन र शुभकामना छ, भौतिक रुपमा भागलिन असमर्थ भए पनि।
अकवि