Posted by: Kedar_Sharma May 9, 2005
Login in to Rate this Post:
0
?
हौ हर्के दाई,
नमस्ते छ है। यहाँ पनि भाषाकै कुरा ल्यायो भनेर नरिसाउनु होला। तर तपाईँ जस्तो मिठो नेपाली लेख्ने मान्छेले अक्षर पनि नेपाली नै चलाए कस्तो हुन्थ्यो होला।
केदार