Posted by: Nepe May 3, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
Chatmandude, Thank you and you indeed have valid concerns. I hope somebody from the organizing committee will come here and have useful discussion with us. In any case this is a protest rally with a limited but important objective of protesting against King Gyanendra's actions. People from various walks of life, faith and ideology will be going there. I will be there to show my solidarity to a great revolution for Democracy in making in Nepal. As I said above, I belive, मुलुकबाट सामन्तवाद र पार्टीहरुबाट रजौटावाद समाप्त गर्ने जनआन्दोलन-२ को आगो भित्रभित्रै सल्किदै गईरहेको छ नेपालमा यसबेला । त्यो कुनैपनि बेला विष्फोट हुनसक्छ । अब सबैले सबैलाई चिनी, जानी, बुझी सके । अब भ्रम, आशा र अनावश्यक करुणाले गलत व्यक्ति र शक्तिलाई मौका दिने गल्ति गर्न कोहि पनि राजी हुनेछैन । त्यसैले म ता अब ढुक्क छु । अबको आन्दोलन कि शुरु नै हुँदैन, कि त्यो लोकतन्त्रको अन्तिम र निर्णायक आन्दोलन हुनेछ । लौ कुरा अलि तन्किएछ । But I am glad I shared this with you. Here is the announcement of the rally. Hope it answers your some of your questions. ====================================== सहभागिताका लागि अनुरोध नेपालमा अपहरण भएको प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता पुनर्बहाली र आस्थाका बन्दीहरुको रिहाइका लागि हाम्रो आवाज बुलन्द गरौं । अमेरिकाको राजधानी वासिंङटन डीसीमार्फत विश्व समुदायको ध्यानाकर्षण गरौं । शान्ति र प्रजातन्त्र बहालीका लागि दवाव सृजना गर्न हुन गइरहेको प्रदर्शनीमा भाग लिनुहुन अमेरिकामा रहेका सम्पूर्ण नेपाली जनसमुदाय, नेपाली संघसंस्थाका प्रतिनिधिहरु र नेपाललाई माया गर्ने अमेरिकी मित्रहरुलाई सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ । स्थान: Lafayette Park, In Front of The white House 1600 Pennsylvania Avenue NW Washington, DC 20500 मिति: आइतबार मे १५, २००५ समय: अपरान्ह १२:३० नजिकको मेट्रो भर्जिनियाबाट आउनेहरुका लागि फारगट वेस्ट, मेरिल्याण्डबाट आउनेहरुका लागि फारगट नर्थ तथा मेट्रो सेन्टर प्रदर्शन आयोजक समिति dcrallycommittee@yahoo.com SHOW YOUR SOLIDARITY BY PARTICIPATING IN THE RALLY FOR PEACE & DEMOCRACY COME AND JOIN US TO RAISE THE VOICES FOR PEOPLE OF NEPAL FOR RESTORATION OF DEMOCRACY, HUMAN RIGHTS, PEACE, AND CIVIL LIBERTIES. AT: Lafayette Park, In Front of The White House, 1600 Pennsylvania Avenue NW Washington, DC 20500 DATE: MAY 15, 2005 TIME: 12:30 PM METRO: FARRAGUT WEST Rally coordination committee RallyPeaceNepal@where.com dcrallycommittee@yahoo.com ======================================
Read Full Discussion Thread for this article