Posted by: Jhilka May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
ए भाई हो, वैनी हो !!! एउटा यसतो रयाली गर्न होस जसवाट देशमा घुसखोरी कम गर्न सकियोस.... वा जसवाट घुसखोरहरुलाई निराश पार्न प्रयास होस। यो प्रण गरौ कि आजको मितिदेखी आफनो माता-पिता, नाता परने, मित्रहरु सवैलाई घुस र घुसजनय अपराध वाट टाडा राखौ। उतातिर देशमा आफनै नाता दिनहुँ जसो घुसको लेनदेनमा लागिरहने अनि यता अमेरिकामा चाहिँ प्रजातँत्र प्रजातँत्र भनेर कराउदै हिडेँर के फायदा ----घुसको पैसामा पालिएको भए पनि ऐले आएर आखाँ देखे भयो....। रय़ालीमा गएर आफनै फोटो खिचाएर नाम कमाउन मात्र खोजनु भनदा यो कदम चाले वरु सवैलाई फायदा हुनेनै छ।
Read Full Discussion Thread for this article