Posted by: newuser May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
समुन्?नत समाजको परिकल्?पना प्रजातन्?त्रबाट मात्र साकार हुनसक्?छ । सरकारहरू असफल भए वेग्?लै कुरा तर प्रजातन्?त्र र नागरिक स्?वतन्?त्रताको विकल्?प राजाको हुकुमी शासन किंचित हुनसक्?दैन । हाम्रो विवेक र चेतनाको मर्मलाई सैन्?यवलबाट संकुचन गर्ने राजाको प्रतिगामी कदमको विरोधमा कमसेकम एक दिन एक्?यवद्घता जनाउदा पनि निरंकुशता लाद्न चाहनेहरूको दिवास्?वप्?न खण्?डीत हुनेछ । हजारौं कोष टाढैबाट सहि यो एउटा अवसर हो मैले मेरो देशमा विचार र सिद्धान्?तका निम्?ति कैद गरिएका सयौं प्रजातन्?त्रवादी र मुख थुनिएका करोडौं नेपालीहरूको वैयक्?तिक स्?वतन्?त्रताको पक्षमा अ।फ्?नो समर्थन व्?यक्?त गर्ने । ( अव त्?यहिं हाम्रा साझाका मित्रहरु संग भेटघाट, परिचय हुन पाए झन काइदा भैहाल्?यो । ) Thanks Nepeji for the information. Meet you there.
Read Full Discussion Thread for this article