Posted by: SaruBhakta-II May 1, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
ओ के जी खै कता हो आजकाल ? थेसिसको खोलो बढेर साझामा पनि २-३ महीना नआउने जस्तो छ नि यार। तर्न सके सम्म बल गरम् है, अब तर्नै नसके त कसरी कर गरम् र। पर्खिनै गारो भो र मात्र हो। -सरु
Read Full Discussion Thread for this article