Posted by: nispaksha January 18, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
श्रेयान् स्वधर्मो विगुण?????? परधर्मात् स्वनुष्ठितात् । स्वधर्मे निधनम् श्रेय????? पर धर्मो भयावह ।। अर्थात, अरुको धर्म (कर्तव्य) मा पूर्णता हासिल गर्नु भन्दा अपूर्ण भए पनि आफ्नै कर्तव्य पथमा गरिने कर्म श्रेयस्कर हुन्छ । अर्काको कर्तव्य पथमा हिड्नु भन्दा त आफ्नो कर्तव्य पथमा आउने मृत्यु धेरै उत्तम हुन्छ, किनभने अर्काको कर्तव्य पथमा हिड्दाको परिणाम सधै भएङ्कर डरलाग्दो हुन्छ । नेपेजी, अब तपाई भन्नु होला यो त आग्राको र गाग्राको कुरा जस्तो भएन र ? छैन, तपाईले उठाउनु भएको प्रश्नको उत्तर यसै भीत्र पाईन्छ । कसरी ? भनी सोध्नुस न ! तब सम्म म पनि यो रहस्यलाई नखोलौँ ल ? निष्पक्ष
Read Full Discussion Thread for this article