Posted by: Nepe January 15, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
राम्रो परिसम्वाद चलिरहेको छ । गणतान्त्रिक आन्दोलनलाई असम्भव भन्नेहरु यथार्थ र ईमान्दारीताको कति नजिक छन् भनेर हेर्न तलको तस्बीरले मद्दत गर्ला भन्ने ठानेको छु । यो तस्बिर केही महिना अघि एउटा थ्रेडमा आशुलाई देखाउदा उसको जवाफ oohi चिरपरिचित थियो- " तँ खत्तम सायन्टिस्ट होस्" ।
Read Full Discussion Thread for this article