Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
>बिहेको जन्तीबाख्रो खान आका पाम्नालाई के भनुँ के भनुँ भएर "मेरा गोबरग्वाँच रैतिहरुको >कानमा मीठो सुनिने एउटा नाम राख्न परो, यसलाई शान्ति क्षेत्र भन्द् याओन भाई" भन्या के >थे, भटाभट भैहाल्चनि किन नभन्थेम र भन्न थाली हाले पाउनाहरु । the rest is history, as >they say. बिहे जन्ति पास्नि या राज्यारोहण जे सुके होस्। यो बनेको कुटनिति हो। मिठो खाना बोलाको बेला भनेकै ठीक छ। त्यतिखेरका सल्लाहकारहरुले राजालई यति भएपनि बुद्दि दिएछन्। नेपालले स्विट्जरल्याण्डलाई ताकेको थियो तर संगत गुनाको पल! कुरा फरक के पर्यो भने स्विट्जरल्याण्ड युरोपमा तियो सफल हुन सक्यो, छिमेकीहरु पनि अलिकति उदार थिए होला, हामी परियो नेपाली । ऊ माथि दिप ब्रोले भन्या जस्तो युरोपियन साइकल नेपालीको हातमा पर्यो, ह्याण्डल गर्न सकेन। यसमा धत्तेरी गणतन्त्र मात्र भइदिया भे कस्तो मज्जा हुन्थ्यो भन्नु पर्ने कुरा केही पनि छैन जस्तो मलाई लाग्छ।
Read Full Discussion Thread for this article