Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
त्यसैले यहाँ निस्कृय राजतन्त्र हेरेर पनि Myth भइसकेको भनेर जुन उदगार नेपेजीले छोड्नु भयो, त्यो नाम मात्रको निस्कृय राजतन्त्र हेर्न बाँकि नै छ। राजा नाम मात्रको राजा भएर बाँच्न तयार छ भने, उसको पनि नेपाल हो र उसको पनि जन्मभुमी हो । टुँडिखेलमा लगेर गाड्नै पर्छ भन्ने छैन।नागार्जुनमा गएर बस्न सक्छ र नागरिकहरुको सुख हेरर मर्न पाउनुपर्छ। नारायणहिटिमा अस्पताल बनाउन पाउनु पर्छ ।यो हो निस्कृय राजतन्त्र । राजा मानेर ढोग्नेलाई ढोग्न दिनुस्। सबैले एउटै बिचार राख्नुपर्छ भन्नु पो Hypothetical कुरा भो त। गणतन्त्र आँफैमा Hypothetical कुरा हैन। आउन पनि सक्ला खाली कुरा के भने गणतन्त्रमा त सबै कुरा चट्, भन्ने कुरा चाहीँ Hypothetical ।
Read Full Discussion Thread for this article