Posted by: Dada_Giri January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
IF Bro! ल ल ! मैले तपाईवको कुराबाट के बुझेँ भन्दा, तपाईँले कालो चस्मा लगाएर नेपाल हेर्नुस् कालो देखिन्छ, पहेँलो लगाएर हेर्दा पहेँलो ... ... एउटा किताब हेरेर अनि त्यही कुरा सहि भन्दै हिँडेर पनि त भएन न। कि कसो ब्रो? मेरो भन्नु धेरै छ म भोलि लेख्छु, यहाँ अहिले रात पर्यो। ल वांग् आन्!
Read Full Discussion Thread for this article