Posted by: Dada_Giri January 12, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
नेपे जीका सबै उदगारहरु गहकिला र मार्िक छन् तर सबै कुरालाई जबर्जस्ती @सहज@ सम्झिएको आभाष हुन्छ। खासगरी बामपन्ती अथवा दक्षिणपन्थि नेताहरुले आसाको खेती जनातामाथि छर्ने काम गर्छन् र यो केती जब आसामै सिमित हुन्छ अनि जनमानसमा उकुसमुकुस श्रृजना हुन्छ । जसको फलस्वरुप अरुप्रति आक्रोस् पोख्ने प्रबृत्तीको बिकास हुन्छ। माथि उल्लेखित कुराहरु निस्कृय राजतन्त्रको उपस्थितीमा प्रजातन्त्रबाट सम्भव हुँदैन भनेर ठोकुवा गर्नुमा मैले नेपेजीको लेखमा खासै जरो फेला पार्न सकिन। कतै प्रकृयागत कुरै नगरीकन कालि @निर्बिबाद हुन्छ@ मात्र भनेर उम्किन खोज्नु भएको त हैन।
Read Full Discussion Thread for this article