Posted by: Nepe January 5, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
Paramendra wrote: >You foresee an assembly that brings forth a republic. Not really. Assembly or not Assembly, a republic will come. Because आजको र आजसम्मको परिस्थितिमा गणतन्त्र बाहेक अरु कुनै सेटअप छैन जहाँ परम्परागत महत्वाकांक्षी राजा बाहेक अरु अटाउन नसकुन् । अपरम्परागत हुने मर्दपन शाही परिवारमा छ भने महत्वाकांक्षी राजा समेत यसमा अटाउँछ । ज्ञानेन्द्र शाह पारस शाह राष्ट्रपतिको चुनाव लड्न सक्छन्, आँट छ भने । यति कुरा तिमी हामी जस्ता बुद्धि बेचेर खानेमात्र होइन पसिना बेचेर खाने हरेक नेपालीलाई समेत थाहा छ । गणतन्त्र भन्दा कमसल प्रजातन्त्र दिगो नहुने कुरा अब छर्लंगै छ । बाँकी एउटा गतिलो धक्का मात्र हो । दिन धेरै टाढा छैन । >That is a possibility. >But I am more nuanced on this. >(1) Constituent Assembly to disarm the Maoists. >(2) And then let the people decide. If they decide to keep constitutional monarchy, I am just >fine with that. म पनि नुआन्स्ड नै छु । बन्धुले मेरो कुख्यात स्तम्भ पढ्नु भा छ ? - http://www.sajha.com/sajha/html/column.cfm?extraid=622
Read Full Discussion Thread for this article