Posted by: Dada_Giri December 29, 2004
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
परमेन्दर, मोडेल र उपमोडेल त कति कति नि है? By the way, I have few comments. Supermodel 2: "Jana Sarkar" >That does not exist in the rural areas either. It is more statelessness, lawlessness. >And the urban centers hold strong. It can not be imagined Kathmandu can be taken >over by the Maoists. Before 15 years, you could not imagine the option o Panchayati Byabastha. पनचायतको बिकल्प छैन, भन्या हैन? सबै नेपाली पञ्च हौँ ! सबै नै पञ्च नेपाली ! मुकुटको छत्र छायाँमा ! एकत्र हामी हिमाली !! सबै नेपली पञ्च हौँ ... ... ... भन्या हैन र ब्रो? ४६ सालले देखाइदियो। नेपाल सरकार शिँह दरबार भित्र मात्र सिमित भइसक्दा पनि अब अहिले आएर जनसरकार निस्कृय छ भन्ने? हैन तिमीले गाऊँ देखेकै छैनौ। कति वर्ष भो? "साउनमा आँखा फुटेको गोरुले चैत्रमा पनि हरियो देख्छ" भन्या यही हो। >It can not be imagined Kathmandu can be taken over by the Maoists. ४५ सालसम्म पञ्चहरुले यही भन्थे। नेपलाको माटो सुहाँउदो पञ्चायतको बिकल्प नै छैन भनेर मेरा गोरुका १२ है टक्का गर्थे । समयले बताइदियो। अन्याय र अत्याचार का बिरुद्द जे पनि हुन्छ । हेर्दै जाऊ समयले प्रमाणित गरेरै छाड्छ।
Read Full Discussion Thread for this article