Posted by: loganko vinaju January 5, 2021
Login in to Rate this Post:
0
?
जसको नाम छ उसकै बदनामी छ । एस्लाई हरास्स्मेंट भन्दा पनि सफलता संगै आउने साना तिना उल्झनको रुपमा लिनु पर्छ । अमेरिकाको virtual नेपाली समाजमा गिने चुनेको ४ ५ मा पर्न सफल ब्यक्तित्तोले एस्तो खरायो चित्त भालु पित्त गर्नु भएन । येत्तिको hit होउ , २ ४ जना पछि लागुन भन्ने त मेरो नि चाहन हो तर आफु लाई benedict , पाण्डे बाहेक कसैले चिन्द नि चिन्दैन । आफ्नो त profile views नै जम्मा २६२ छ :( ।
virtual दुनियामा virtual नाममै हुने कहाँ सुनी लाई लिएर ऋष आवेग लिनु हुन्न, मन खिन्न गर्नु हुन्न, साझाको कमेन्ट पढेकै भरमा श्रीमती कुट्नु हुन्न , हार गुहार गर्नु हुन्न , हुन त गारो भएरै हार गुहार गरेको होला तर पनि सफलतालाई ह्यान्डल गर्न mind ट्रेन गर्न पर्छ, सुन्दर गुलाब संगै काडा नि आउछ । " अरु लाई कुल्चेर अघि बढ्छ मानिस , देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस , फ़ुलै फुलमात्र पनि होइन रैछ जीवन " ऐले लाई यो गीत सुनेर चित्त बुझाउन अनुरोध।