[Show all top banners]

Admin
Replies to this thread:

More by Admin
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Reported case of harassment in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE: <<  1 2  
[VIEWED 2635 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-03-21 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 



Although sajha tries to not get involved with regards to freedom of expression and freedom of speech, sajha believes in the freedom of speech that does not take away someone else's right to be respected. Any and all correspondence is taken seriously and action has to be taken to eradicate any perceived harassment.

Thank you for understanding and your presence and participation in sajha is much valued. We wish you a very happy new year

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-04-21 9:22 AM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 


"Do not use sajha forum to indulge in propaganda of hate - be it personal or political - Do not incite hatred - Please maintain civility and respect in the interactions within sajha forums."

यो guideline लाई आधार मान्ने हो भने , "वहा उजुरीकर्ता " नै साझामा सबैभन्दा बढी राजनैतिक अफबाह फैलाउने , अपसब्ध बोल्ने ब्यति पर्नु हुन्छ । वहाको रास्ट्रपति ट्रंप प्रति प्रयोग भएका अपसब्द , लान्छना , पढ्ने हो भने admin आफै छक्क पर्नु हुने छ । freedom of speech लाई आधार मानेर वहा स्वयमले रास्ट्रपति ट्रंप प्रति प्रयोग गर्नु भएको सब्दहरु प्रति मेरो सिकायत छ । एसले मेरो राजनैतिक आधार, आस्था माथि ठेस पुर्याको छ , यो मेरो गुनासो मात्र नभएर उजुरी हो वहा प्रति , मेरो यो गुनासोको पनि सुनुवाई होस् ।
 
Posted on 01-04-21 12:01 PM     [Snapshot: 585]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Political statements are allowed under freedom of speech. Generally one political supporter bad mouths politicians of another party and as long as individual users are not targeted in a continuous basis, there is not much issue there. While, using a name that demeans, intimidates or harasses an individual becomes a continuous breach of the rule as long as the username is in use.
 
Posted on 01-04-21 2:39 PM     [Snapshot: 698]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

बिचरा एडमिनज्यु सार्है असल व्यक्ति हुनु हुन्छ ! मैले पहिले उन्हाको फेब्रेट कमिउनिस्ट बर्नीको सुकेको गेडामा माचिस सल्काउन्दा, उंहाले मलाइ कहिले केहि भन्नु भाको थिएँन ! अलिक मनमा त् पिडा भो होला बिचरा एड्मिन्ज्युलाइ ! सरि ल एड्मिन्ज्यु ! बरु हजुरले मेरो ट्रंप बाबालाइ सपोर्ट गर्न भो म हजुरको कमल चरणमा नतमस्तक हुन्छु ! मलाइ लाग्छ हजुर जस्तो स्मार्ट मान्छेले पक्कै बाइडेन खातेलाइ सपोर्ट गर्न भएँन भएर !

अनि लोगनकोबाजेको नाम वा मैले इउज गरेको प्रोफाइल पिक्चर उंहाले इउज गर्न भाको कुरामा मलाइ पनि लाग्छ कि म वा लोगन ब्रोले आपत्ति मान्न पर्दैन ! तर बिचरा लोगन ब्रोलाइ संधै घोच पेच गर्न भो भने उन्हालाइ पनि अवस्य राम्रो फिल हुँदैन जस्तो लागेको छ बाज्या ब्रो ! होपफुली हजुरलाइ मेरो कुरो ठिक नै लाग्ला !

अनि लोगनकोबाजेसंग मेरो खासमा केहि गुनासो छैन ! हो उंहाले पहिले अलिक लोगन ब्रोको जहिले नि खेदो खन्न भाको जस्तो चै लागेको थियो … अनि मेरो ढुक्कुर प्रति पनि आकर्षित हुन् भाकोले मात्र अलिकति बिच्केको म पनि … तर बाजे ब्रो, विनम्रता पुर्बनै पेश आउनु भाको छ ! एण्ड आइ थ्याङ्क इउ फर ड्याट बाजे ब्रो ! अनि मेरो कटु बचनहरु प्रति विनम्रता पुर्वक हजुरसंग माफी नि मागछु ल ! मलाइ अलिक झसक्क रिस उठी हाल्ने बानि छ तर छिट्टै सेललाई पनि हाल्छ अनि पछि मलाई पछुतो पनि लाग्छ मेरो छुद्र बेवाहार देखि ! होप्फुल्ली अब हाम्रो कहिले मन मुटाव हुने छैन ! 🙏


Last edited: 04-Jan-21 03:19 PM

 
Posted on 01-04-21 5:41 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

किन धेर जन्नी हुन्छ यो स्त्रीलम्पट कुलंगार नासे मोरो हँ? यो साझाँ आयेर धेर हिरोगीरी गर्नु भन्दा त सक्छ्स भने आइजो हाउ ओपेन-ओपेन खेल्न, तेरो सेखी झारीन भने बेनीडिक्ट नाम हैन मेरो, लु जा!
 
Posted on 01-04-21 7:30 PM     [Snapshot: 838]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Merai pic yo newsajhaccount ley ni halechha . But i dnt mind n i dont panic . There are bigger things in life to be worried and depressed about .
 
Posted on 01-04-21 11:51 PM     [Snapshot: 926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन चोर माथि चकार लाग्यो भन्दै छन् |
प्रोफ़ाईल फोटो चै दाईत्व होईन ब्यक्तिगत् सम्पत्तिमा पर्ने भएर "मेरै फोटो" तासेछ भनाइ अघि कसले तासको थियो त्यो चै भुसुक्कै बिर्सन पुगेछन नया बाजे |
 
Posted on 01-05-21 8:09 AM     [Snapshot: 1023]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जसको नाम छ उसकै बदनामी छ । एस्लाई हरास्स्मेंट भन्दा पनि सफलता संगै आउने साना तिना उल्झनको रुपमा लिनु पर्छ । अमेरिकाको virtual नेपाली समाजमा गिने चुनेको ४ ५ मा पर्न सफल ब्यक्तित्तोले एस्तो खरायो चित्त भालु पित्त गर्नु भएन । येत्तिको hit होउ , २ ४ जना पछि लागुन भन्ने त मेरो नि चाहन हो तर आफु लाई benedict , पाण्डे बाहेक कसैले चिन्द नि चिन्दैन । आफ्नो त profile views नै जम्मा २६२ छ :( ।

virtual दुनियामा virtual नाममै हुने कहाँ सुनी लाई लिएर ऋष आवेग लिनु हुन्न, मन खिन्न गर्नु हुन्न, साझाको कमेन्ट पढेकै भरमा श्रीमती कुट्नु हुन्न , हार गुहार गर्नु हुन्न , हुन त गारो भएरै हार गुहार गरेको होला तर पनि सफलतालाई ह्यान्डल गर्न mind ट्रेन गर्न पर्छ, सुन्दर गुलाब संगै काडा नि आउछ । " अरु लाई कुल्चेर अघि बढ्छ मानिस , देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस , फ़ुलै फुलमात्र पनि होइन रैछ जीवन " ऐले लाई यो गीत सुनेर चित्त बुझाउन अनुरोध।
 
Posted on 01-05-21 8:40 AM     [Snapshot: 1047]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भिनाजु को कुरामा मेरो समर्थन छ है काष मेरो पनि बाउ बाजे भिनाजु साझा मा भाको भए अनि म एस्तो पोपुलर भाको भए झन् खुसि भएर पार्टी हानेर सबलाई बोलाउथे होला भन्ने हामीलाई लाइ राछ
 
Posted on 01-05-21 8:48 AM     [Snapshot: 1056]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"जसको नाम छ उसकै बदनामी छ ।"



हो नि लोगनबाजे ब्रोको कुरो कति सहि छ … एस्तो सानो सानो कुरालाइ पहाड नबनाउनुस लोगन ब्रो ! कहिले काँही एसो हजुरको गेडा फुटाऊने त् म पनि गर्छु नि … मेरो बिचारमा स्यारकास्टिक सटायेरहरु गर्नु भनेको एउटा कला पनि हो !

अब मलाइ हेर्नुस त् … आज सम्म कसैले येसरी कार्टुन नै निकाल्न भएर कसैले साझामा कसैलाइ सटायेर गर्न भाको छ ? यो कार्टुनहरु त् म त् उप्लभदि पो ठान छु त् न कि मलाइ "डिमोरलाइज" गर्यो भनेर चित्त दुखाउदै पित्त फुटाई एडमिनज्युसंग हारगुहार गर्न पुगे ! मैले एड्मिन्ज्युसंग हार गुहार गर्ने भनेको खालि मेरो प्राइभेट इन्फो कसैले साझामा पोस्ट गरिदियो भने मात्र हो … साला भोलि अमेरिकी सिनेट वा कांग्रेसमा रन हुने कत्रो ठुलो प्लान बोकी बसेको छु …तेही भएर आफ्नो इन्फो फ्ल्याश न होस् भनेर पो … रे क्या ! 😂🙈🙏



















Last edited: 05-Jan-21 08:50 AM

 
Posted on 01-05-21 8:52 AM     [Snapshot: 1062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास बोरो उम्रिका को सिनेट मा चाइ होइन साझा को सिनेट मा चाही पक्का चानास छ बोरो को .. येदि चुनाब मा उठी हाल्नु भो भने हाम्रो लोगन बोरो लै vice रोल मा नियुक्त गरि दिनु हुन अनुरोध छ
Biden Harris 20 जस्तै Nas Logan २०२४ .... ticket मा एक जना अल्ट्रा conservative एक जना अल्ट्रा liberal चुनाब को नारा राख्नु पर्छ maga मेक उम्रिका गेडा अगेन 

Last edited: 05-Jan-21 09:15 AM

 
Posted on 01-05-21 9:16 AM     [Snapshot: 1080]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

"नास बोरो उम्रिका को सिनेट मा चाइ होइन साझा को सिनेट मा चाही पक्का चानास छ बोरो को"

पाण्डे ब्रो … हजुर र ममा के फरक छ थाहा छ …

त्यो कमेन्ट अरु कसैले गरेको भए मेरो जवाफ एस्तो हुन्थ्यो …

"अमेरिकी सेनटर मात्र … ब्रो हजुर त् प्रेसिडेन्ट हुन् लायकको छ ! "
🙏



Last edited: 05-Jan-21 09:16 AM

 
Posted on 01-05-21 9:23 AM     [Snapshot: 1087]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ह्या बोरो उम्रिका को प्रेसिडेन्ट हुनु भन्दा साझा को प्रेसिडेन्ट हुनु even सिनेटेर हुनु पनि धेरै ठुलो कुरा हो .... कति मान्छे हरु तेस्कै लागि रात दिन नभनेर मिहिनेत खर्च गरेर आफ्नो करियेर बने राखेका छन् यहाँ ... कति लै आफ्नो करियर अरुले सखाप पार्न लाए भनेर कत्रो चिन्ता छ  ...म सधै एङ्कोरेजेर नै हो नि बोरो
Last edited: 05-Jan-21 09:24 AM

 
Posted on 01-05-21 9:44 AM     [Snapshot: 1114]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ल मुजी देखि हाल्नु भयो नि , नासे दाजु लाई दुनिया ले के सम्म भन्न बाकि राखेका रहेछन ? छक्का, हिजडा, सानो गुले , देखि के के हो के के , तै पनि साझामा उसकै दबदबा छ ।पैसा कमाएर नि जाबो एउटा स्वास्नी ल्याउन नसक्ने "नामर्द" त मैले ऐले भने वहालाई । ढुक्कुर सानो भएर के भयो त दिल ठुलो छ उसको । तपाई लाई त मुजी तपाइको नाम लिएर ऐले सम्म केहि भनेको छैन नासे लाई जस्तो । भोलि तपाईको कटु बचन पढेर ट्रंपले तपाई बिरुद्ध साझाआ उजुरी हाले पनि हामी तपाईको पछ्येमा उभिने हो कारण प्रस्न व्यक्तिको भन्दा पनि पदत्तिको हो, कुरो freedom of speech को हो । आफुले सबै को ढुक्कुर खेलाउन पाउनु पर्ने अनि आफ्नो चै कट्टु कसैले छुन नहुने भन्ने त बाल हट सिबाए केहि होइन ।

अनि मुजी कसैले गाली नगरुन भन्ने हो भने आफु नि तेस्तै हुनु पर्यो , जो जो भेटिन्छ तेइ संग भिड्नु भएन , सिधा बाटो हिड्नु भाको छ भेने कुन चै मगज फुस्केको तपाई संग पौठे जोडी खेल्न आउछ ? कुरा रह्यो तपाईको "साझाको करियर " त्यो एकदम सुरछित छ , निर्धक्क आउनुस , नडराई आउनुस ।
 
Posted on 01-05-21 9:53 AM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठिक भन्नु भयो बजे ले नास बोरो टूरु वारियेर चै हो के त्रुम्प बाबा जस्तै ...मान्छे ले के के मात्रै भनेनन् उहा लै तै पनि अरु जे कुरा सानो भएपनि दिल चै निकै ठुलो छ हाम्रो नास बोरो को सिक्ने पर्ने कुरा हो यो
 
Posted on 01-05-21 10:38 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हो लोगन ब्रो … यस्ता साना साना कुरोमा मन रुलाउनु भन्दा बरु थिङ्क अबाउट हाउ इउ क्यान बि द पजेटिभ क्याटलिस्ट इन द लाइफ अफ अदर्स … हाउ इउ क्यान इम्प्याक्ट अदर्स थट्स एण्ड इम्प्याक्ट देर लाइफ इन पजेटिभ वे ! साझा जस्तो एउटा खाते फोरममा आएर म जस्ता स्वास्नी नभाको "नामर्द" खातेले त् धेरैको लाइफमा मिनिंगफुल क्याटलिस्ट र इम्प्याक्ट बन्न सके भने … येस्ता अरुले मेरो आइ डी चोर्यो र अरुले मलाइ साझामा बेजत्ति गर्यो भनेर मिडिओकर कुरामा आफ्नो आफ्नो टाइम र इनर्जी बर्बाद न पार्नुस !

म याँहा साझामा आएर अर्कालाइ खसाल्ने, आर्काको खुट्टा तान्ने , नीचा देखाउने जस्तो तुच्छ काम गर्दिन ! आइ एम अल फर एमपावरमेन्ट एण्ड अपलिफ्टिंग द लाइफ अफ अदर्स इन द बेस्ट पसिबल वे ! मलाइ यस्ता प्राइभेट मेसेज आउँदा मैले साझामा खर्चेको एक एक सेकेन्ड वर्थ जस्तो लागेको छ ! (सरि ब्रो… हजुर ले माइन्ड गर्न हुन् होला यो कनभरसेसन पोस्ट गरेकोमा ! थ्यांक इउ फर योउर काइन्ड वर्ड्स ! )




साझामा नै एउटा पोस्टमा मैले मेरो भाइको दुखद कथा सुनेको थिए ! त्यो पोस्टले मेरो मुटु छिया छिया भाको थियो ! एस एल सी सक्कयेर हाइ स्कुल जाने र इन्जीनियेर बन्ने सपना बोकेको भाइको बुबा तुहिन दुर्घटनामा स्वोर्गीय हुन् भो ! अनि उन्हाको सपना चकनाचुर भाको थियो … आमा रोगि , जेठो छोरो … !

तर मैले ध्रिड संकल्प लिएर मेरा साथि भाइहरुसंग डोनेसन उठाएर उन्हाको हाइस्कुल फाईन्यान्स गरि दिए ! मेरो ममको नन प्रफिटले पछि उसको कलेज ! आज भाइले मेहनत गर्न भइ कलेज सक्काइ मेरो अङ्कलकोमा राम्रो जागिर खान भइ… आफ्नो भाई बहिनाको पढाइ पुरा गरि दिन् भो   … नया घर बनाउन भै आमालाइ नया जिन्दगि दिन भो … तेती मात्र होइन … ठमेल बाट बिदेशीहरुलाइ लिएर आफ्नो गाउँमा डोनेसन गरि स्कुल , कमिउनटिमा फण्ड लिएर जान हुन्छ … आफ्नो जीवनसंगै अर्काको र समाजको उत्थान गर्न भाको छ … मेरो एउटा साझामा देखेको पोस्टले आज उसको जीवन कसरि इम्प्याक्ट गर्न सके मैले … त्यो देख्दा … आइ बीकम हम्बल … आइ बिकम मोटीभेटेड बाइ माइ भाइ … भाइले जस्तो म पनि आफ्नो समाजलाइ मदत गर्न सकु भनेर उसको बाट पाठ सिके !

साझा क्यान बि इन अ प्लेस टू स्पेंड योर टाइम अँन अ मिनिंगलेस मिडिओकर पोस्ट अर इउ क्यान बि द क्यटलिस्ट फर द चेन्ज इउ वाँट टु  सी इन द वर्ल्ड !

उही हजुरको,
कार्की भाइ
🙏❤️

https://youtu.be/C02LZhOo6UI





Last edited: 06-Jan-21 12:58 AM

 
Posted on 01-05-21 10:56 AM     [Snapshot: 1200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

देख्नु भयो त कति महान हुनुन्छ हाम्रो नास बोरो यहाँ साझा मा कसैले एस्तो राम्रो काम गर्न सकेको छ ? अब अरु कसै लाइ सानो धुक्कुर भनेको भए यहाँ ठुलै उजुरी हाली सक्थे तर हाम्रो नास बोरो कहिल्यै पनि रिसाउनु हुदैन तेस्तो कुरामा ...cnn पर्सन ओफ द एअर अवार्ड मा सिदई नास बोरो लै मेरो वोट छ है         

Last edited: 05-Jan-21 11:08 AM

 
Posted on 01-05-21 11:21 AM     [Snapshot: 1231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यी मुजी नासे महान त महान नै हुन तर मुजी १ २ ओटा कुरा चै यिनले पनि द्वेद चरित्र देखाकै हुन् । मुजी फेर भएर कुरा गर्नु पर्छ , यिनले मुजी आवेगमा आएर साझामा ढुक्कुर प्रदर्सन नगरेको भए न येत्रो बबाल हुन्थियो न मुजी लोगनेको चित्त फाटथ्यो । अब मुजी आफ्नो ब्यतिगत कुरो पबलिक गरे पछि अरुलाइ मेरो ढुक्कुर किन हेरिस भन्न पाइन्छ? पब्लिक गरे पछि सक्की गयो, जसले जसोरी नि प्रयोग गर्न सक्छ । यिनको २ इन्चे ढुक्कुर कुनै महान कृति होर copyright लाग्न ? धन्न लोगनेले साझामै पुनप्रयोग गरेछ म भए मुजी पोर्न साइटमा हल्दिन्थे भन्न नि नमिल्ने , पोर्नमा यिनको २ इन्चे ढुक्कुर qualify हुन्न , बरु कुनै बाल अस्पताललाइ research गर्न पठाई दिन्थे । कित मुजी आफ्नो सामान प्रदर्शन नगर्नु कित मुजी तेसबाट हुने बेज्जती सहन तयार हुनु । येही कुरा लोगंने अनि अरुको हकमा नि लागु हुन्छ ।
 
Posted on 01-05-21 11:34 AM     [Snapshot: 1238]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लोगनको बाजे ब्रो … मलाइ लान्ड़ो पनि मतलब छैन मेरा सेक्सी लान्ड़ोको पिक्चर इउज गरेकोमा … मैले त् हजुरहरु जस्तो लान्ड़ोको पारखीहरुको लागि पो पोस्ट गरिदेको नि ! के गर्ने समाजसेवी मान्छे परे ! लोगन ब्रो बजियाले फोनमा मात्र सेभ गर्न भाको थियो … हजुरले त् मेरो सानो लाडो आफ्नो आर्को अवतारमा प्रोफाइल पिकचर नै पोस्ट गर्न भाको थियो ! हेर्दै छोल्दै चैँ नबस्नुस नि फेरी ! 🙈

आइ लिभ माइ लाइफ अँन माइ टर्मस् ! मलाइ अरुले "साझाको महानायक" भनि दिंदा फुरुक्क हुने र "नामर्द" भन्दा रुने मान्छे होइन ! 🤓🙏


Last edited: 05-Jan-21 11:34 AM

 
Posted on 01-05-21 11:50 AM     [Snapshot: 1267]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

A good thing about this covid is we are appearing more in sajha than ever before.

O btw, always rated NAS bro. I remember a time when there was a conspiracy of SAN and NAS being the same person. I still think there is some truth to it ;-)
 
Posted on 01-05-21 11:59 AM     [Snapshot: 1291]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

कुरा कै संदर्व मा मेरो एउटा साथि थियो है कलेज मा त्यो बजिया चै सदै त्रिप मा हुन्थ्यो अनि एकदम यिन्लायिटेड कुरा गर्थ्यो तर कैले कै कोसीले केहि भने चै संनाक्क संकिन्थ्यो अनि लान्ड़ो लान्ड़ो भन्दै उफ्रिन्थ्यो तेसैले केटा हरुले तेस्को नाम संकिने हात्ती नाम राखेका थिए अरु जसले जे भने नि मेरो चै सारै जिग्री नै थियो त्यो संकिने हात्ती ऐले त बिहे सिहे गरि वोरी हात्ती ले बाछा बाची नि बनाइ सकेछ एक दिन भेट्न जानु पर्ला स्प्रिंग तिर मोरो लाइ
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
TRUMP 2016!!! Here is why?
Vintage Pictures of Kathmandu
What stocks to buy -- Any recommendation
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
which stock to buy
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
❤️ चिक्नी चमेली ❤️
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
आहा के सारो राम्री हुन् यो नानी!!!
ट्रंप २०२०
Buying land in kathmandu
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Ron Paul Revolution 2008
Nepali names that sound funny in America
BITCOIN and other Cryptocurrencies
Introducing the beautiful Shiwani Bishwokarma
Amby Writes:- My Caffeine Indulgence- I
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
Nas and The Bokas: Coming to a Night Club near you
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters