Posted by: dave_dat October 5, 2020
अमेरिका छिर्नै नपाउने ?
Login in to Rate this Post:     1       ?         Liked by
जहाँसम्म मेरो बुझाई छ। कम्युनिष्ट भन्नाले अधिनायकवादी पार्टी जस्तो लाग्छ। धेरै पहिले देखीनै यु एस् को भिसा फारममा यो प्रश्न राखिएको छ। "Are you a member of communist or totalitarian parties" भनेर। यदि छानबिन गर्दा फारममा झुठो विवरण दिएको पुष्टि भएमा आवेदन रद्द हुनुका साथै, पर्मानेन्ट ब्यान र कानूनी कार्रवाई नि हुन सक्छ। यो पोलिसीलाई कडाइका साथ पालन गराउन आएको निर्णय मात्र हो यो। नेपालको कम्युनिष्ट पार्टी Totalitarian होइन, यो प्रजातान्त्रिक मान्यताप्राप्त पार्टी हो। तर कानूनमा लेखेपछी लुपहोल को दुरूपयोग जसबाट नि हुन सक्छ।
Read Full Discussion Thread for this article