Posted by: Bennedict June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
मैले बुझेको तपाईंको "डीफेन्स मेकानिज्म":
# आफुले आफुलाई नालायक, चुतिया, हराम्खोर, पापी भन्ने अनी तपाईंको प्रतिद्वन्दिलाई तपाईंलाई केही भन्न शब्द नै रित्याइदिने।
# लास्ट्मा गएर फेरी "फिर्के" मारिहाल्ने, "तिम्रो बुडिको पेट्मा मेरो बच्चा छ" या यस्तै केही भनेर।

अब तपाईंलाई कालिदास, या सेक्सपीयर बन्नुस् भनेर त म भन्दिन, तेही हो, अलिकती "क्रेडेबिलिटी" होस् तपाईंको कहानीमा भनेको हुँ। निहुँ खोजेको त हैन, तेही हो तपाईं भ्रमको बीज रोप्न छोड्नु हुन्छ कि भनेको। मैले भनेर तपाईंले तेस्तै गर्नु हुन्छ भन्ने त लाग्दैन तर पनि। सोझो केटो बुद्धिमान यस् अर्थमा पनि थियो कि उसले यहाँ साझामा अमुल्य टाइम खेर फालेन। अब उहाको यो कदमलाई तपाईंले आफ्नो बिजयको रूपमा लिनु भनेको शिशाको घरमा रहेर आफु सधै सेफ छु भनेर सोच्नु सरह होला हजुर।
Read Full Discussion Thread for this article