Posted by: underwear June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
बेन्नेडिक्ट ज्यू,

हेर्नुस्, तपाईं मलाई के भन्ठान्नु हुन्छ? कालिदास? सेक्सपियर? रविन्द्रनाथ टेगोर? बाल्मिकी? की देवकोटा? अरे बाबा म लेख्छु, पढ्ने ले पढ्छन, नपढ्ने ले पढ्दैनन, राम्रो लागे लाग्छ, नलागे लाग्दैन, पत्याए पत्त्याउँछन, नपत्याए पत्याउँदैनन्, तपाईं मुजी त यस्तो कुरा गर्नु हुन्छ कि यो साझा हैन पुलिट्जर को अखाडा हो, हेर्नुस्, म एकदमै नालायक, चुतिया, हरामखोर मान्छे हो जो मुजी यस धरती लाई बोझ छ, यो कुरा मैले कति पटक अघि नै भनी सकेँ, तर केही तपाईं जस्ता हरिलम्फू अझै निउँ खोज्छन भने, मुजी म जस्तो पापी बाट के आशा राख्छन? आशिर्वाद? धन्यवाद? पिरती को छाता? चुनावी टिकट? लड्डु पेडा? जार को गेडा? अचम्म कुरा गर्नु हुन्छ यार, मुजी तपाईं भन्दा बुद्धिमान त सोझोकेटो थियो.
Read Full Discussion Thread for this article