Posted by: Bennedict June 12, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
अन्डिजी, 

हार स्वीकारेको हैन हजुर, सबैलाई तपाईंजस्तो फुर्सद हुन्न भनेको मात्र हुँ। यसरी अस्सम्प्शन चै नगरि हालम होला। तपाईंलाई साझामा जती रुङ्न मन छ, रुङ्दै बस्नुस् हजुर। तपाईंसँग जोरी खोज्नु भनेको ब्यर्थको समय बर्बाद गर्नु मात्र हो। किन भने तपाईंको दलील र कुरा राख्ने तरिका ब्रोकन टेपको जस्तो भाको छ, जता च्यानल घुमाए नी तेही "गोबिन्द गाई" (तपाइको लाइन) भट्टाको भट्टै गर्नु हुन्छ अनी। खाली आमा, श्वास्नी, बैनी, बाहेकको तपाईंको कुरै हुन्न अनी।
सबैलाई थाहा छ, तपाईंको जब जब नयाँ सो कल्ल्ड सेक्स अनेक्डोटहरु आउछ, अरुहरुलाई यसरी "नालीको किरा" भन्नेलाई तेही नालीको किराहरु नै चाहिँदो रहेछ हैन आफ्नो तारिफ सुन्न? अनी त्यो नपाए, तपाईंका यी छ्दम रूपहरु काम आउछ कि कसो?
बाँकी रह्यो अङ्रेजीमा मुकाबलाको बारे, मलाई कुनै शौख छैन, तपाईंसँग मुकाबला गरी बस्न, किन कि ....
# मलाई तपाईं जस्तो फुर्सदै फुर्सद हुन्न, घन्टौ लगाएर सेक्स कथा, फ्यन्टासी लेख्न। मैले त पहिले लेखेका कुराहरु पोस्ट गरेथे, कुनै टाइम थियो, जमाना थियो, कुनै माहौल थिए।
# अनी तपाईंको लेख्ने तरिका र मेरो फरक छ, जहाँ तपाईं लेख्नु हुन्छ "अन द फेस", "रिस्के" कुराहरु, मेरो बिधा त्यो परेन। जहाँ तपाईं लेख्नु हुन्छ सुपरफिसिएल कुराहरु र उत्ताउला काल्पनिक फ्यन्टासीहरु, मेरो कलम त्यता जादैन। अब तपाईंलाई तेही लेखेर खान पुगिराको छ, हाइ हाइ पाइराख्नु भाको छ,साझामा फ्यानबेस पनि बनिराको छ, म के भनम? तपाईं जस्तो मान्छे अरुलाई गिराउन र अन्धभक्त बनाएर आफ्नो दिमागलाई निस्कृय बनाउने मात्र काम आउछ हेर्नुस्। मैले पहिले भनिसके, तपाईंले यहाँ इन्टिमिदेशन फैलाइराख्नु भाको छ। तेही भर तपाईं सँग बोलेर समय नष्ट गर्न खोज्दैनन यहाँ साझाका हरु। जो सँग जे छ, देखाउने तेही हो। तपाईंसँग अश्लीलता छ, अरुलाई थर्काउने कला छ र साझाका पुराना बासिन्दाको पनि नाकमा दम गरिदिनु भाको छ तेही भर हो तपाईंसँग कसैले जोरी खोज्दा पनि खोज्दैनन, उल्टै तपाईंलाई "धर्म-दाइ" बनाएर पन्छिन्छन, तर म पन्छेको कारण र उनिहरुको कारण फरक छ, याद रहोस् होला।

मेरो मुख्य प्रब्लम चै तपाईंको सेक्स कहानीमा फैल्याईएको भ्रम थियो, तपाईंको स्टिमुलस चेकको कुरा मात्र हैन, तपाईंको सो कल्ल्ड सेक्स भेत्घाटहरुको नसकिने गाथाहरु, कोइ नेपाली केटाले यती बिधी केटीहरु भ्याएको मैले पहिलो पटक सुनेको। मलाई तपाईंको भन्दा, नास् सरको कथाहरु मोर क्रेडिबल लाग्छ। मैले पैले पनि भनी सके, सञ्जय दत्तको २०० जना गर्ल फ्रेन्ड्स थिए भन्दा पत्याउन सकिएला तर तपाईंले यतिका केटीहरु सुताउनुभाको भनेर चै रत्ती भर पनि विश्वाश लाग्दैन हो कि त तपाईं पोर्न स्टार रोन जेरेमी हुन पर्‍यो, हैन? तपाईंमा कुन्ठा छ, या त घरमा जोइटिङ्रे को खिताब लिन परेर हो या, तपाईंको बाल्यकाल सहज नभएर हो। तपाईंको मानसिक रोग यस्तो अट्टेन्शन पाउनुपर्ने आवश्यकता भर निस्केको छ, यो तपाईंले लेखेको लेख र तपाईंको लेख्ने स्टाइल, डीफेन्श मेकानिज्म आदी सबै बाट झल्कन्छ, अब तपाईं मलाई तक्मा भिराउनु होला तपाईंको रोगको सही पहिचान गरे भनेर, तर तपाईंको तक्मा तपाईंसँग आँफै राख्नुस् मेरो तर्फबाट उपहार भनेर है।
तर एउटै कुरा मेरो के छ भने, तपाईंले लेखेका अनगिन्ती केटी सुताएको कथाहरु चै सबैले तपाईंले भनेको जस्तो "कुरो गर्न जान्नु पर्छ,केटिको फरिया आँफै खुल्छ" भनेर सबैले चै पत्त्याको पत्त्यै हो। यो त खाली एउटा unnecessary blob of ramblings मात्र हो, पढ्यो, बिर्स्यो, यसले कुनै चेन्ज ल्याउदैन तपाईंले जती माउन्टेन मुव गर्न खोजे नी।
Last edited: 12-Jun-20 11:35 AM
Read Full Discussion Thread for this article