Posted by: salamkrishne June 10, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
Fromdallas सोल्टा ,

न्यार, बाहुन /टपरे , भोटे लेख्यो , जातिय सद्भाव भड्कायो , अरु लाइ हेप्यो भन्नेले चै “जनजाति मोटा बुद्दिका हुन्छन “ “आफ्नो नस्ल नपाएर जनजाति बिहे गर्यो “ भन्दैछौ त् / कट्टु भाइ ले indiscriminately तेस्तो सब्द हरु प्रयोग गर्दा अश्लिल सुनिएको थियो (लापुक मात्र अश्लिल होइन नि ), तर तिमीले चै पुरै नश्ल बादी देखिने गरि कुरा गर्योउ त् भैया , के हो ताल ? सबै माओबादी /एमाले अनि सबै बाहुन लाइ भनेको होइन / तर मैले कतिपय माओबादी बाहुन लाइ देखेको छु / एकदम progressive देखिनु पर्ने अनि नस्लाबादी सोच पनि छोड्न नसक्ने /

अनि कट्टु भाइ , तिम्रो latest कथामा “साली “ देख्ना साथ् केटाले येस्पाली चै साली वा ससुराली का कुनै तरुनीलाई भ्याए जस्तो छ , “जोइतिङ्ग्रे “ को बात मेट्ने भयो भन्ने लागेको थियो / अझै पनि बुहारी (तिम्री बुडी) ले खौ हानछिन कि भन्ने डर रहेछ- fantasy गर्न पनि डर मान्नु पर्ने / एउटा कुरा Fromdallas सोल्टाले भनेको ठिकै लाग्यो “साड़ूभाइको मा गएर १ बस्ने “ चै अलि बढी नै भयो /
Read Full Discussion Thread for this article