Posted by: Fromdallas June 10, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
मेरो जवाफ ४ चोटी पढेर रस्सो दिर्घ spelling सबै चेक गरेर कति लामो लेखेको पढ्न नि अल्छि लग्यो रे , तर्क दिन नसके पछि उही पुरानो "defense mechanism "

"तिमि मुजी तोर्पे हरु 100k को जब जसरि बिग डील हुन्छ भन्छौ , त्यसै बाट थाहा हुन्छ तिमीहरु तिमीहरु मुजी बटम् फीडर हौ भनेर"
CPA के हो, कति खान्छ, cpa पास गर्न कति गारो हुन्छ, एकचोटी गूगल प्रेस गर अनि आएर फेरी " talk " गरौला ।

"लेखाइ बोलाई बाट पाखेपन झल्किन्छ"
तिम्रो बन्झाक्री लेखाई बुज्न ठेट पाखे, जुम्ली चाहिन्छ । ५ वर्ष अमेरिका बसेकोले तिम्रो भाषा बुज्दैन । छ्या येत्तिका वर्ष अमेरिका बसेर के गन्धर्ब लेखाई हो त्यो ? " हे बरै आमै ले सोध्लिन नि खै छोरा भन्लिन, "खेता" गाछ भन्दिए " पाराको ।

"कर्पोरेट जब त पा पाइ हो"
कर्पोरेटहरु मका हिसाब मिलन गर्न आउछन

"थुक्क मुजी तोर्पे ही ही ही"
गधा हास्य कि छक्का? येही बाटै तिम्रो जोइटिगरे पन खुल्छ जति लुकायनी, भाउजुले "पात" लाई घर धन्दा लगाई लगाई "ही ही ही" गरेर हास्ने बनाई सकिछन ।
मैले पैले देखि नोटीस गरि रा थिए, तिमि रुन्चे हासो हास्दा जता नि "ही ही ही" गर्छौ. be , sorry ( at least act like a man ) हास्दा "हा हा हा " गरेर हास


edited , 

अलि कनेर लेख, एस्तो २ पैसे कुतर्क लाई फेरी तर्क दिई राख्न मन लागेन, तिम्र एस्त हल्का फुल्का प्रस्तुतिको जवाफ "हाकु" भाई लाई दिन अनुरोध गरे, केहि गतिलो भए  आफै फर्काउल, अनि सुन, तरकारी काउली बनाउनु भाउजु लाई मन पर्छ, नुन चर्को नगर्नु । 



Last edited: 10-Jun-20 11:34 AM
Read Full Discussion Thread for this article