Posted by: Old_English_800 June 6, 2020
बिद्या महारानी
Login in to Rate this Post:     0       ?        
महापुरुश बेन्निडिक्ट ज्यु,

हजुर कुन प्रेफेसनमा हुनुहुन्छ/सेक्युरिटि क्लियरेन्स छ-छैन मलाई था छैन, तर जे सुकै होस तुरुन्त सब छोडेर FBI अथवा CIA टाईपको कुनै जासुसी संस्थामा अप्लाई गरिहाल्नुस। म ग्यारेन्टी दिन्छु आज-को-भोलि हेलिकप्टर लियेर लिन आउँछ ट्रम्प आफैँ। येस्तो जासुसी प्रतिभा त करोडौं बर्शमा एक निक्लिन्छ होला हो। यो प्रतिभा डट नेटमा खेर नफलाम है, भन्द्याछु मैले त।

मैले 'आँ' गरौं कि भनेर सोच्न पा छैन येता मेम्फिसाँ, हजुरले उता बोस्टनाँ अलंकार बुझिसक्नु भो, मा कसम। गाईको रगत खानु, मैले यति प्रतिभावान जासुस देखेको छैन।
Read Full Discussion Thread for this article