राष्ट्रपतिलाइ लिफ्ट पो चाहिएको रहेछ - नेपालमा लिफ्ट चढ्नु पर्ने भवन नै कति छन र त्यसमा पनि राष्ट्रपतिको भवन र कार्यालय - १-२ तलाका मात्रै छन। बाथरुम मर्मतको लागि भनेर बिज्ञापन गरेको मा सहरि बिकास मत्रालयले एक प्रेस बिज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ : मलाइ चाँहि गलैंचा करोडौंको होइन २७ लाख १२ हजारको मात्रै हो बन्दै खुबै शानका साथ सहरि बिकास मत्रालयले बिज्ञप्ति निकालेको अचम्म लागेको छ । १२ हजारको गलैंचा भनेको भए होला भन्नु हुन्थ्यो - २७ - २७ लाख लाखको गलैंचा त्यो पनि कोरोना महामारि को बिचमा किन चाहिएको होला ? अनि बाथरुम सजावटको कुरा पनि झुठो भन्दै १ करोड अनि झण्डै ६० चाँहि शितलनिवासमा लिफ्ट जडान पनि गरिने भनिएको छ । अर्बौंको हेलिकप्टर करोडौंका गाडि अनि करोडौंको लिफ्ट .. हुन त राष्ट्रपतिले भै सकेपछि पनि तपाइ हामिले जस्तो भर्यांग चढेको कसैले देख्यो भने बेइजेत हुँदैन - बिदेशिले देखे के भन्लान। ,"नपाउनेले केरा पायो बोक्रेसंग खायो" भनेको यहि हो, यस्तो महामारीको बेला तिमिहरुलाई एउटा ब्यक्तिको लागि करोडौ-करोडौ खर्च गर्नुपर्ने .. https://youtu.be/y1xAQO8d4UQ
AnandNepal · Jun 6, 2020 1:28 AM · 14,834 views
नास सर, हजुरलाई रिस उठेको त थाहा भो तर कहिले काही हजुरले use गर्ने शब्द चै अलिकती digest गर्न गार्हो हुन्छ। महिलाहरुलाई "प्यारका पात्र" हुन भन्नुहुन्छ अनी कहिले काही हजुरले आफ्नो भाषामा filter use गर्नु हुन्न, अनी कस्तो नराम्रो सुनिन्छ जे भए नि बिद्याजी उमेरमा senior अलिकती सम्यमता राख्ने हो कि? mind नगर्नु होला है।
Bennedict · Jun 6, 2020 11:20 AM
नास ब्रो, यो थ्रेडमा ठ्याक्क नास ब्रो लाई देखेर सोधिहालम भनेर है। सान दाई ले अकाउन्ट डिसेबल गर्दे भने केहि उपाय छ रिईन्स्टेट गर्न लाई? नास ब्रो आफु पनि क्यान्ड भाको थियो पैले भन्ने सुनेर सोधेको। अनि मैले यो चाई एउटा साथिको लागि सोधेको है आफ्नो लागि हैन। गर्न त मैले बिन्ति-भाउ गरेर सानदाईलाई ईमेल पठाईसके, आइ मिन मेरो साथिले पठाई सक्यो, त्यो बहेक अरु केहि उपाय छ भने भने भन्नुस है नास ब्रो।
Old_English_800 · Jun 6, 2020 1:02 PM
Is “underwear” disabled now?
Bennedict · Jun 6, 2020 1:07 PM
बेनिडिक्ट एकेए छेरलक होल्म्स, काम छैन मुजी तेरो? म अन्डर्वेर हैन भनेर कति खेप भनु तँलाई?
Old_English_800 · Jun 6, 2020 1:18 PM
मलाई लाग्छ धेरै कुराहरु clear हुँदैछ अब। लोगनजीसँग को भइराको झगडा र् खेदो खनाइ अनी अन्डिजीको गायब स्थिती, अनी अझ ओल्ड ईंग्लिशको cryptic प्रश्न सोधाइ नास सरलाई अनी मैले अन्डिजीको बारेमा सोद्धा ओल्ड ईंग्लिशको हुकाइ। यी सब यथास्थितिले भन्छ - underwear is banned most likely.
Bennedict · Jun 6, 2020 1:54 PM
महापुरुश बेन्निडिक्ट ज्यु, हजुर कुन प्रेफेसनमा हुनुहुन्छ/सेक्युरिटि क्लियरेन्स छ-छैन मलाई था छैन, तर जे सुकै होस तुरुन्त सब छोडेर FBI अथवा CIA टाईपको कुनै जासुसी संस्थामा अप्लाई गरिहाल्नुस। म ग्यारेन्टी दिन्छु आज-को-भोलि हेलिकप्टर लियेर लिन आउँछ ट्रम्प आफैँ। येस्तो जासुसी प्रतिभा त करोडौं बर्शमा एक निक्लिन्छ होला हो। यो प्रतिभा डट नेटमा खेर नफलाम है, भन्द्याछु मैले त। मैले 'आँ' गरौं कि भनेर सोच्न पा छैन येता मेम्फिसाँ, हजुरले उता बोस्टनाँ अलंकार बुझिसक्नु भो, मा कसम। गाईको रगत खानु, मैले यति प्रतिभावान जासुस देखेको छैन।
Old_English_800 · Jun 6, 2020 2:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion