Posted by: Bennedict May 22, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
मैले तपाईं को दुई हफ्ता अघि ब्यान्ड बजाएको बिर्सिनुभो? यो थ्रेड मैले होइन तपाईं मुजी को नाठो ले माथि ल्याएको हो, तपाईं त्यो सकेसम्म कष्ठ गरेर लेखेको दुई पैसे अङ्रेजी कथा पढ्दै गर्नुस्, त्यसमै भलाई छ, चिक्ने कती किच किच गरेको हो, मुजी हुतिहारा हावा खुस्केको पाखन्डी, एल ओ एल.

गाली त कती आउने होला यो मान्छेलाई। नास सरलाई हेर्नु, उहा कती शान्त हुनुहुन्छ। उहा रिसाको हेर्न मन छ कुनै दिन। थ्रेड जसले ल्याए नि अन्डिजी तपाईंले त कमेन्ट हान्नु भाको छ नि, हैन? तेतिकै छोडेको भए नि हुन्थ्यो नि त। मेरो 'दुइ पैसे' अङ्रेजी कथा भन्नेलाई just wait म अर्को दुई पैसे अङ्रेजी कथा पोस्ट गर्दिन्छु अनी हेर्नु। हुतिहारा, हावा खुस्केको रे मलाई, अनी आफु नि आफु, हजुर चै ५-६ वटा ID change गरी गरी आफु आँफै सँग chat गर्दै बसेको कसले देखोस् नि है। मेरो पाखण्ड ठुलो होला कि अब तपाईंको?
Read Full Discussion Thread for this article