Posted by: dave_dat May 9, 2020
UNDERWEAR
Login in to Rate this Post:     0       ?        
सुरु गरुम लाईफ ह्यक बाट"अन्लाईन टाईप गर्दा सकिएको हरफ कतै कपी पेस्ट गरुम नत्र एक खराब क्लिक २ घण्टा को मेहेनत बर्बाद गर्न सक्छ "
शनिबार बच्चा र बुढी हरु लाई डज गर्दै लेखेको र्‍यान्ट एक खराब क्लिकले गर्दा उड्यो, २ दिन पछी साझा हेरेको त कट्टु दाई को २ वटा रचना आई सकेछ… ठिकै भो त्यो दिन नलेखेको ।

अब फेरी सुरु गरुम्, म कट्टु दाजुको सदाबहर फ्यान हो, २००७ मा प्रशान्त तामाङ को इण्डियन आइडल जोर्नी फलो गर्न हेरेपछी छाडेको साझा मात्र कट्टु दाई को पोस्ट हेर्न मात्र साझा खोल्छु , साझाको कुराकानी आहिले को समयमा आएर एउटा ट्रोल्ल फर्ममा परिणत भएको छ, र यस्का प्रमुख सुत्राधार हाम्रा नास्, नेपृकन...खैर कट्टु दाजुको लेखन को दांजोमा आउने खासै धेरै छैनन्, म त न्यूरोडको पिपल बोट मुनी बेच्न राखेका, सस्ता हेलम्बु कि अप्सरा जस्ता ईरोटिक फिक्सन बाट सुरु गरेर, २००० को दशकमा देशी पापा मा ग्राजुएट गरेर अनेकन हिन्दि, नेपाली ईरोटिक ब्लग, सफ्ट पोर्न पार गरेर, यहाँ आएर कट्टु दाई को पोस्ट पढ्दा टाईमपास राम्रै हुन्छ...र म कट्टु दाई प्रती नतमस्तक छु...
फ्रम डल्लास को तर्किक क्षमताको दाद दिंदैं मेरा केहि टिप्पणिहरु पेश गर्न खोज्दै छु

अमेरिकामा नेपालीहरु को क्लेअर डिभाइड छ..F1 हुँदैइ H1 गरेर GC लिने
DV परेर युएस आउने...अर्को असायलम हलेर बसेका…अर्को एउटा नी छ(आउट ओफ स्टाटस हाल टिपिएस, DACCA) तीनलाई आहिले न मुछौं…फर्स्ट ग्रुप कट्टु पारा को जस्लाईइ GC लिना दशक लाग्यो, इन the मिन टाईम दे गट एनफ टाईम टु अस्सिमिलेट...अर्को ट्रन्स्प्लन्ट, DV धारी...DV धारी नी ठिकै छन अलि अलि प्रोग्रेस्सिव फाईनान्सिअल इम्मिग्राण्ट...मलाई सब भन्दा, समस्या चै US ले ज्वांईं जस्तो पालेका श्री ३ असायलम धारी (जेनुइन रेफ्युजी प्रती पूर्ण सहानुभुति) न अस्सिमिलेट हुने चाह न फाईनान्सिअल कन्टृव्युसन्, ६० कटेकाहरु US लाई नेपाल बनाउन खोज्छन्, ...कुन बेल एउटा विहेमा सक्रोमान्टो गाथिए, एस्तै प्रजातिका नेपालीले विचारा वेडेड कपलको जीना हराम गरे, विहे को विच मा गएर सालको पात को टपरी र वोता डिमान्ड गरे…
..कमिङ ब्याक टु द... कोन्ट्रोभर्सि, डल्लास जि को भनइ अनुसार वहाँ DV धारी जस्तो लाग्यो, कट्टु को र्‍यान्ट्को आसय लाईइ तपाईंले लिट्रल सेन्स मा लिएर आफ्नो इन्सेकुरिटिज लाई प्यसिव अग्रेस्सिव डिफेन्स दिनु भयो, कता कता इन्फेरिओरिटी कोम्प्लेक्स झाल्की रा छ ...त्यो भिम निरौला को गाना गाना नै हैन, त्यो साईड शो हो...अझ भनुम फृक शो हो...तपाईंले हेर्नु हुन्छ, तर तपाईं नै त्यस्लाई भ्याल्यु गर्नु हुन्न ...यहाँ तपाईंको तर्क क्ष्मतामा ह्रस आयो...फलोअप पोस्टहरु मा कट्टु दाई ले प्रस्ट्याउन खोज्नु भा जस्तो लाग्यो, तर तपाईं आफ्नो तार्किक क्षमतालाई तिलन्जली दिंदै स्टुमुलुस चेक को पछाडी लग्नु भयो...hy·per·bo·le...कट्टु को लेख हरु मा टन्नै भेटिन्छन... वहाँ को लेखान शैली हो...तपाईं यो लेख पढेर विचलित हुनु भयो...एस्को आर्थ लाग्छ कट्टु राम्रा लेखक हुनुन्छ...
अब निचोड्, US of A को फर्स्ट अ्मेण्डमेन्ट(1A) को प्रोयोग गरेर सबैले साझामा पोस्ट गर्न सक्छन, अफेन्ड हुनेले कि त पोस्ट नहेर्ने...कि त काउन्टर डिस्स हन्ने..यो ब्यण्ड गरेर साझा लाई रेग्रेस्सिवे बनाउने तत्वहरु कृपया टाडै बसिदिनु होल…(कट्टु मा पहिले नै ब्यण्ड छ फेरी "किन BAND गर्ने ?")
आन्त्यमा, नेपाल छाडेर अमेरिका आएपछी यहाँ को रहन सहन सिक्दा अस्सिमिलेट हुन सजिलो होला ...1A को कृपाले यहाँ आफ्नो आईडेन्टिटी रक्षा गर्न झान सजिलो छ (टिटी को चै कट्टु ज्ञाता) ...सक्नु हुन्छ भने अमेरिकान लाई नी गुन्द्रुक र सिन्की खुवाउनुस ...तर यदी अस्सिमिलेट हुन रिजिडिटी देखाउनुहुन्छ भने, हाम्रो नेक्स्ट जेनेरसन मा कैयों अर्थर गन् हरु, आफ्नो ट्यालेन्ट देखाउनु अघी , मेरो अक्सेन्ट लाई ट्रोल्(यो अमेरिकाका नेपालीहरु नै हुन जस्तो लाग्छ मलाई) पो गर्छन कि भनेर सोच्न न परोस...
आभार
Read Full Discussion Thread for this article