Posted by: SSK February 5, 2020
१४ करोड ८९ लाख तलब खाने बैंकर स्यान्डविच चोरीको आरोपमा निलम्बित
Login in to Rate this Post:     0       ?        
होला होला, लण्डनको सिटी group रैछ हुन सक्छ, त्यहाँ त सबै धोति नै छन्, कुनै धोति प्रमोटर को आफन्त होला यो / त्याह को barcalays भन्ने बैंक को ceo ले २०१८ मा bonus मात्र ५ million पौण्ड खाको थियो जब कि काइतेको तलब जम्मा २ million पौण्ड थियो / private कम्पनी को बोनस चै आचाक्ली हुने के , यहाँ अमेरिका को बोनस चै सबै tax तिरेर सकिने / एक साल मलाई गजब को बोनस हात पर्यो, मैले सोच्दै नसोचेको पैसा थियो त्यो / मैले त्यो पैसाको भरमा ३ वर्ष को अग्रिम योजना बनाए, पछि tax adujstment गर्ने बेला त आको पैसा लगभग आदा जसो गयो , म हेरेको हेरै / यो काइते लाई नि तेस्तै भाको हुनु पर्छ अनि पो चम्चा चोर्न तम्सियो, भन्न लाई चै तलब plus बोनस गरेर १.२ million tax पछि को नेट income चै ५ ६ लाख मात्र होला, तेइ भएर कालो हात अज कालो गर्न तिर लाग्यो
Read Full Discussion Thread for this article