स्टाफ क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ । युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्ने पारश साहलाई निलम्बन गरिएको हो। क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा उनलाई उक्त्त पदबाट हटाइएको हो । ३१ वर्षीय पारस साहको वार्षिक आम्दानी १४ करोड ८९ लाख १४ हजारभन्दा बढी थियो । डेली मेलको रिर्पोट अनुसार, बैंकिङ कम्पनी सिटी ग्रुपले पारस साहविरुद्ध कारवाही गरेको हो । कहिले र कति पटक पारसले क्यान्टिनबाट खाना चोरेको हो भने स्पष्ट भएको छैन । उनलाई कम्पनीबाट निलम्बित गरिएको छ । ‘मलाई स्यान्डविच धेरै मनपर्छ,’ पारसले भने । उनी यूरोपको सबैभन्दा ठूला क्रेडिट व्यापारीमध्ये एक हुन् । उनी सिटी बैंकका एक वरिष्ठ अधिकारी पनि हुन् । त्यस पदमा रहने अधिकारीले १४ करोडभन्दा बढी तलब लिने गर्छन् । http://annapurnapost.com/news/... Last edited: 05-Feb-20 03:35 PM
ktmpost · Feb 5, 2020 3:28 PM · 26,887 views
Sud be an India guy, Indian do this quit often I remember a system analyst was fired from our office (it was probably around 2015/16 ) c was found photocopying her personal stuffs in bulk from office machine .. regarding his salary nobody in city group (except BoDs ,CEO himslelf n promotors have that much salary) a it director with 7 years of experience typically make 200k where as other directors make upto 400k .it's hard to believe a 31 year gy making 1.4 million a year ,but if he does im in wrong profession
SSK · Feb 5, 2020 3:56 PM
https://www.wsj.com/articles/c...
ktmpost · Feb 5, 2020 3:59 PM
He is the head of fixed income trading at citigroup. Their yearly bonus can rack up some millions. IB makes really good money but the work-life balance is quite messed up.
oaksgang · Feb 5, 2020 4:12 PM
होला होला, लण्डनको सिटी group रैछ हुन सक्छ, त्यहाँ त सबै धोति नै छन्, कुनै धोति प्रमोटर को आफन्त होला यो / त्याह को barcalays भन्ने बैंक को ceo ले २०१८ मा bonus मात्र ५ million पौण्ड खाको थियो जब कि काइतेको तलब जम्मा २ million पौण्ड थियो / private कम्पनी को बोनस चै आचाक्ली हुने के , यहाँ अमेरिका को बोनस चै सबै tax तिरेर सकिने / एक साल मलाई गजब को बोनस हात पर्यो, मैले सोच्दै नसोचेको पैसा थियो त्यो / मैले त्यो पैसाको भरमा ३ वर्ष को अग्रिम योजना बनाए, पछि tax adujstment गर्ने बेला त आको पैसा लगभग आदा जसो गयो , म हेरेको हेरै / यो काइते लाई नि तेस्तै भाको हुनु पर्छ अनि पो चम्चा चोर्न तम्सियो, भन्न लाई चै तलब plus बोनस गरेर १.२ million tax पछि को नेट income चै ५ ६ लाख मात्र होला, तेइ भएर कालो हात अज कालो गर्न तिर लाग्यो
ssk · Feb 5, 2020 4:31 PM
गजबकै बोनस पाएर हाईब्रिड RAV४ किनेर राईड शेयर चलाएर ७ फिगरमा कमाई होईन टक्सार नै घरमा राखेझई भएको होला ? आदतले मजबुर भएको होला ? चिकान का आदत लागेका च्वाक केटि बिहे गरेको साता बित्न नपाई भालु लाइ भ्याउन पुग्ने पनि देखिए | रोग हो र त्यो महा रोगि हो | Last edited: 06-Feb-20 08:24 PM
logan · Feb 6, 2020 8:21 PM
के भन्छ लोगाण ब्रो?? यो underwear सोल्टी र SSk ब्रो एउतै मान्छे हो र भन्या ?? जताततै SSK को कमेन्टमा तेही ठोकान र चिकान वाला कुरा लेखेको हुन्छ लोगण ब्रो ले , कुरा के हो??
salamkrishne · Feb 7, 2020 1:18 AM
Kunai Bella esle garb gardai Mahan lekha “budhi ko saathi sang” ko kuraa gareko thiyo | BagauDe maa pareko kaaran tesaile holaa? He has been opening many accounts with different name. Last edited: 07-Feb-20 07:12 AM
logan · Feb 7, 2020 7:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion