Posted by: Samrat Singh Karki November 19, 2019
एस्तो बएको भए तेसो हुन्थ्यो?
Login in to Rate this Post:     0       ?        
मेरो नियेमित पाठक भएकोमा धन्यबाद, अब जैले नि मुख्य कुरा महत्तोपुर्ण हुन्छ, SLc ,उमेर को हिसाब ले बरिष्ठ ,कनिष्ठ हुने काल समय कहाँ रह्यो र, यो त सब दिमाग को खेल हो दिमाग -प्रिये "पाठक" , करिश्मा ले २०७६ मा SEE पास गरिन के मे उनलाई छोरी भन्न जाम?

लेखन, बोलि-चाली, बुजाई , छेमता को हिसाब ले चै हजुर अलिक कनिष्ठ नै हुहुहुन्छ मन्याबर,मेरो पोस्ट पर्दै गर्नु होला म़त अभिमत राख्दै गर्नु होला, तेइ हो प्रसङ्ग अनुसारको "कमेन्ट" गर्नु होला, प्रसंग बाहिर गए पछि मात्र कमेन्ट delete गर्ने चलन छ मेरो, कुरा येत्ति हो , यो thread लाई मेरो अन्तिम जवाफ हो अर्को पोस्टमा भेटौला
धन्यवाद
( पुनस्च तपाईको यो पोस्ट म प्रति लछित हो सबै लाई था छ, आफ्नो चित्त दुखाई मेरो तेइ पोस्ट मा गर्नु भए सबै लाई सजिलो हुन्थियो, delete गर्छ भनेर डराएर यता लेख्नु भा होला, ढुक्क हुनुस अस्लिल र गाली गलौज बाहेक केहि delete गर्दिन )
Read Full Discussion Thread for this article