logan
        
         
		
Replies to this thread: 
        
        
        
More by logan
 
 
What people are reading
 
 
Subscribers 
 
	
                       
  
		Please log in to subscribe to logan's postings.
		 
		:: Subscribe	
 	
 
 | 
  
  
  
 
  
  
  
  
	
 
 
  एस्तो बएको भए तेसो हुन्थ्यो?   
 
 
 
  
  
 
 
 
 
 
   
    
  
  	| 
    
         [VIEWED 4460
            TIMES]   
	 | 
  
    
	
     
       
	
SAVE! for ease of future access.
 
 
 
     | 
			
    
   
 
 | 
   
  
 
 
 
 
   |  
     
 |  
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 11-19-19 9:11 
        AM     
   
         Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
   
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
   
 
 
 
   
|   |    
   
    
         
        
        
      
        
        		
  
             
		
             
यो नभए त्यो हुन्थ्यो , म कर्नेल हुन्थे अहिले कोडिङ गर्दै छु (लाग्छ साथीको बुढी होईन हावाल्दार्को बुढी सँग पल्केर भागौडे भएको हुनुपर्छ), मैले पनि साईन्स लिएर पढेको भए डक्टर एन्जिनियर हुन्थे, टुरिस्ट भिसामा न आएर F! भिसा लिएर आएको भएर QA होईन प्रोग्रामर बन्थे आदी इत्यादी गाउघर का चिया पसलमा सुनिने कुरा साझामा पनि पढनु परेको छ| कट्टु ब्रो ले मात्र स्विकार गर्यो कि तिन्का बाउले छक्का पन्जा नगरेको भए न कथामान्डु को बसाइ र राम्रो गतिलो स्कूल जाइन्थ्यो ? बाँकी हामी हाम्रा बाउ बाजेले गरेको कु-कर्म लाई सु-कर्मै ठान्छौ | बाउ बाजे तिर नलागौ!  लौ आफ्ना  मनका लड्डु फुराउनुस् : तपाईं के के बनी सक्नु हुथ्यो यदी यसो नगएर तेसो भएको भए ? मन खोलेर लेख्नुस् अनी मन बहलाउनुस् !	
    
          
           
 
 
 
 
 
               
		 | 
     
  |   |  
  
  
  
| 
 | 
   
 
   |  
     
 |  
   
     
    
		  		
						
			
			
        
     
        
Samrat Singh Karki.
  
  
 
        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Samrat Singh Karki's postings.
		 
        
        
        		
      
        Posted on 11-19-19 9:52 
        AM      [Snapshot: 19]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
   
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
   
 
 
 
   
|   |    
   
    
         
        
        
      
        
        		
  
             
		
             
भाई त्यो  मेरो लेख हो, "प्रतिनिधि पात्र" घटना को चित्रण, तैले कुरा बुज्दैनस, मेरो लेख को  बिभेचना,समालोचना गरिस तेस्को लागि धन्यवाद..  ब्यतिगत कुरा "म  यहाँ खुसि छु, उता नि खुसि थिए, म यहाँ आउनु मेरो "choice "  हो तिमिहरु जस्तो बाध्यता " पैसा कमौना " होइन. जुन दिन मन भर्छ फर्किन्छु,   २ ३ जना लाई request .. म आसु कबि जस्तै "आसु लेखक हु " जे औछ लेखि हाल्ने, मेरा लेख सबै हल्का खालका हुन् seriously  नलिनु र धारणा नबनाई हाल्नु , अस्ति एउटा ले मेरो लेख  "किन नमार्नु Yama  बुद्ध " लेख लाई बस्तिबक घटना भनेर youtoube  हालेर मलाई कत्र आपत. तलाई नि था छदै छ.     मेरो लेख लाई वास्तविक लेख ठानेर वास्तविक सुजाब देकोमा फेरी धन्यवाद,यो लेखक को सफलता हो    साहु ले काम बाट निकाल्यो जस्तो छ,  पुरै फ्री देख्छु, साझा भरि जता ततै "गुलान" "गुलान" मेरो पुरानै complain , तेरो पुरै कुरा कैले बुजिन्न के लेख्या लेख्या ! हस्त धन्यवाद,  पत्रकार सिरोमनी  SSK	
    
          
           
 
 
 
 
 
               
		 | 
     
  |   |  
  
  
  
 
   |  
     
 |  
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 11-19-19 11:40 
        AM      [Snapshot: 76]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
   
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
   
 
 
 
   
|   |    
   
    
         
        
        
      
        
        		
  
             
		
             
कती साल्को एस.एल.सी रे ? त्यो धागोमा सबै भन्दा काँन्छो तै होस | मैले अब देखी सबिलाई दाई भनेर सम्बोधन गर भनी सल्लाह दिएको थिए , तैले मेटाईस एक चोटि हैन दुई चोटि किन्की तेरो धागो टसाई सँग मेरो सल्लाह मिलेन , मेरो एस.एल.सी तेरो साल बन्दा २ बर्ष अघी गरेको हुँ | बाबु सबै भन्दा कान्छो तिमी नै हो तेसै अब देखी कसैलाई भाई भनेर सम्बोधन न गर | |तिम्लाई धोती साउले फुर्सद दिएको हो कि फुर्सदै फुर्सद हो ?   मलाई तेरो धागो बिउताउने , पढ्ने इच्छा थियो र छ , हेरी हालौ आसु निबन्धकारका स्तरिय लेख , एही धागोमा लिन्क गरिदेउन त ?  हो हो त्यो गुलान बाट नाम निकाल्ने तै होस् जस्तो छ नि ? तेसैले आफ्नै नाम मात्रा सम्झी गुलान गुलान को जापना गर्दै छस | कही कही रोमन अङ्रेजीमा पनि लेखेको देखेको थिए | फेरी रोमन क का कि की सिक है  साझा विजिटर कृपया इन्बक्स म्यासेस नपठाउनु होस् है , जती र जे जे लेखु छ कुराकानी मै सबैले पढ्न र बुझन पाइयोस कस्को र को को कती पाइ मा छन | 	
    
          
           
 
 
 
 
 
               
		 | 
     
  |   |  
  
  
  
 
   |  
     
 |  
   
     
    
		  		
						
			
			
        
     
        
Samrat Singh Karki.
  
  
 
        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Samrat Singh Karki's postings.
		 
        
        
        		
      
        Posted on 11-19-19 1:01 
        PM      [Snapshot: 133]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
   
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
   
 
 
 
   
|   |    
   
    
         
        
        
      
        
        		
  
             
		
             
मेरो नियेमित पाठक भएकोमा धन्यबाद, अब जैले नि मुख्य कुरा महत्तोपुर्ण हुन्छ, SLc ,उमेर को हिसाब ले बरिष्ठ ,कनिष्ठ  हुने काल समय कहाँ रह्यो र, यो त सब दिमाग को खेल हो दिमाग -प्रिये "पाठक" , करिश्मा ले २०७६ मा SEE  पास गरिन के मे उनलाई छोरी भन्न जाम? लेखन, बोलि-चाली, बुजाई , छेमता  को हिसाब ले चै हजुर अलिक कनिष्ठ नै हुहुहुन्छ मन्याबर,मेरो पोस्ट पर्दै गर्नु होला म़त अभिमत राख्दै गर्नु होला, तेइ हो प्रसङ्ग अनुसारको "कमेन्ट" गर्नु होला, प्रसंग बाहिर गए पछि मात्र कमेन्ट delete  गर्ने चलन छ मेरो, कुरा येत्ति हो , यो thread लाई मेरो अन्तिम जवाफ हो अर्को पोस्टमा भेटौला  धन्यवाद  ( पुनस्च तपाईको यो पोस्ट म प्रति लछित हो सबै लाई  था छ, आफ्नो चित्त दुखाई मेरो तेइ पोस्ट मा गर्नु भए सबै लाई सजिलो हुन्थियो, delete  गर्छ भनेर डराएर यता लेख्नु भा होला,  ढुक्क हुनुस अस्लिल र गाली गलौज बाहेक केहि delete  गर्दिन ) 	
    
          
           
 
 
 
 
 
               
		 | 
     
  |   |  
  
  
  
 
   |  
     
 |  
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 11-19-19 5:37 
        PM      [Snapshot: 201]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
   
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
   
 
 
 
   
|   |    
   
    
         
        
        
      
        
        		
  
             
		
             
सप्रिएको देखेर खुशी लाग्यो |एउटाले खोक्थ्यो १५ १६ मा छोल्नु को सट्टा कही बिर्य दान गरेको भए त जस्ता जन्मिन्थे ! कुरा भुझिस हैन त ? तेसैले दाई भनेर लेखे गरेस | कही त्यो छन्त्याल बाट साझा छिर्ने तै त होईनस ? त्यो ब्यान भएर नयाँ नाम बाट उत्रिएको ? कार्की हरु को बानी बेहोरा भन्दा फरक छ कही नयाँ थार राखेको त होईन ?  किन दशौ चोटि ब्यान भयौ ? कही तिमी पनि छन्त्याल ले झै चिट्ठी पठाउथौ र सान ले ब्यान गर्को हो ?  	
    
          
           
 
 
 
 
 
               
		 | 
     
  |   |  
  
  
  
| 
 
 
 | 
 
 
 
   
 
 
 
 
 
 
 
 
 
    Please Log in! to be able to reply! If you don't have a login, please register here.
    
	
       YOU CAN ALSO  
 
 IN ORDER TO POST!  
    
	
	
	
   
  
    
 
    
Within last 365 days 
  
    | Recommended Popular Threads | 
    Controvertial Threads | 
   
  
    
    
    
    
  
    | ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION | 
   
  
  
    | TPS Re-registration case still pending ..  | 
   
  
  
    | ChatSansar.com Naya Nepal Chat | 
   
  
  
    | सालीको चाक | 
   
  
  
    | Conservative discussions | 
   
  
  
    | Looking for girl  | 
   
  
  
    | tesla  stock OMG !! | 
   
  
  
    | TPS for Nepal likely to extend next week  | 
   
  
  
    | Who is hottest nepali female? | 
   
  
  
    | TPS To F-1 COS | 
   
  
  
    | I  hope all the fake Nepali refugee get deported | 
   
  
  
    | Nepal TPS has been Extended !!! | 
   
  
  
    | Got my F1 reinstatement  approved within 3 months(was out of F1 for almost 2 years)  | 
   
  
  
    | Those who are in TPS, what’s your backup plan?   | 
   
  
  
    | Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans | 
   
  
  
    | Venezuela TPS lawuit | 
   
  
  
    | Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? | 
   
  
  
    | Embassy of Nepal might be able to help extend TPS for Nepal | 
   
  
  
    | US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?  | 
   
  
  
    | interesting fact about sajha. | 
   
  
 
 | 
    
    
    
    
    
  
    | Looking for girl  | 
   
  
  
    | Who is hottest nepali female? | 
   
  
 
     | 
   
 
 
 
  NOTE: The opinions 
  here represent the opinions of the individual posters, and not of Sajha.com. 
  It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address 
  if you want any posting to be considered for deletion. Your request will be 
  handled on a one to one basis. Sajha.com is a service please don't abuse it. 
  - Thanks.
  
   
   
  
  
 
 |