Posted by: logan November 19, 2019
एस्तो बएको भए तेसो हुन्थ्यो?
Login in to Rate this Post:     0       ?        
कती साल्को एस.एल.सी रे ? त्यो धागोमा सबै भन्दा काँन्छो तै होस | मैले अब देखी सबिलाई दाई भनेर सम्बोधन गर भनी सल्लाह दिएको थिए , तैले मेटाईस एक चोटि हैन दुई चोटि किन्की तेरो धागो टसाई सँग मेरो सल्लाह मिलेन , मेरो एस.एल.सी तेरो साल बन्दा २ बर्ष अघी गरेको हुँ | बाबु सबै भन्दा कान्छो तिमी नै हो तेसै अब देखी कसैलाई भाई भनेर सम्बोधन न गर | |तिम्लाई धोती साउले फुर्सद दिएको हो कि फुर्सदै फुर्सद हो ?
मलाई तेरो धागो बिउताउने , पढ्ने इच्छा थियो र छ , हेरी हालौ आसु निबन्धकारका स्तरिय लेख , एही धागोमा लिन्क गरिदेउन त ?
हो हो त्यो गुलान बाट नाम निकाल्ने तै होस् जस्तो छ नि ? तेसैले आफ्नै नाम मात्रा सम्झी गुलान गुलान को जापना गर्दै छस | कही कही रोमन अङ्रेजीमा पनि लेखेको देखेको थिए | फेरी रोमन क का कि की सिक है
साझा विजिटर कृपया इन्बक्स म्यासेस नपठाउनु होस् है , जती र जे जे लेखु छ कुराकानी मै सबैले पढ्न र बुझन पाइयोस कस्को र को को कती पाइ मा छन |
Read Full Discussion Thread for this article