Posted by: logan October 27, 2019
किन देउसी भैलाे खेल्दा बलिराजाले पठाएको भनिन्छ | किन मनाइन्छ तिहार?| Tihar festival unknown facts
Login in to Rate this Post:     0       ?        
बली सबैभन्दा बल्वान थिए, राबणलाई पुछरमा बाधेका थिए, घर घर देउसी खेल्दा तिम्लाई कस्ले पठायो भन्ने कुरा उठेको होला? तेतिखेर कसैले जुक्ती निकाले, बलिराजाले पठाएको भन्नु भनेका होलान र आजभोली हामी पछ्याउदै आएका छौ |
माओवादीको उग्र बेलामा र माओवादीक खेमा तिरका गाउले हरुले बलिराज्काको थाउमा माओबादिले पाठकएका भने भने पनि ठिकै गरे भन्नु पर्ला ?
Just my thought.
Read Full Discussion Thread for this article