बली सबैभन्दा बल्वान थिए, राबणलाई पुछरमा बाधेका थिए, घर घर देउसी खेल्दा तिम्लाई कस्ले पठायो भन्ने कुरा उठेको होला? तेतिखेर कसैले जुक्ती निकाले, बलिराजाले पठाएको भन्नु भनेका होलान र आजभोली हामी पछ्याउदै आएका छौ | माओवादीको उग्र बेलामा र माओवादीक खेमा तिरका गाउले हरुले बलिराज्काको थाउमा माओबादिले पाठकएका भने भने पनि ठिकै गरे भन्नु पर्ला ? Just my thought.
Logan · Oct 27, 2019 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion