Posted by: shahi baba March 28, 2019
यो कस्तो देश जहाँ प्रचण्डको बुहारी बिना मगर नेपाल सरकारको मन्त्रि बनिन
Login in to Rate this Post:     0       ?        
जसको योग्यता सिर्फ प्रचण्डको बुहारी हो | यसरी देशको प्रजातन्त्र अथवा गणतन्त्रको धज्जी उडाउने गरी देशको शोषण भैराख्दा कसैले केहि बोल्न नसक्ने रहेछ | धिक्कार छ नेपालीको खोक्रो शान र घमण्ड
Read Full Discussion Thread for this article