जसको योग्यता सिर्फ प्रचण्डको बुहारी हो | यसरी देशको प्रजातन्त्र अथवा गणतन्त्रको धज्जी उडाउने गरी देशको शोषण भैराख्दा कसैले केहि बोल्न नसक्ने रहेछ | धिक्कार छ नेपालीको खोक्रो शान र घमण्ड
shahi baba · Mar 28, 2019 9:34 AM · 6,111 views
बिना त बरु ठिकै होलिन .. चुनाव जितेरै आएकि हुन - प्रचण्डकि छोरिलाइ जस्तो जबर्जस्ति जिताउनु परेको थिएन। https://www.youtube.com/watch?...
AnandNepal · Mar 29, 2019 12:15 AM
बिना त बरु ठिकै होलिन .. चुनाव जितेरै आएकि हुन - प्रचण्डकि छोरिलाइ जस्तो जबर्जस्ति जिताउनु परेको थिएन। I was supposed to share biography video .. This one not the other ... https://www.youtube.com/watch?...
AnandNepal · Mar 29, 2019 11:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion