Posted by: bhugolpark December 31, 2018
एक डलर बराबर एक रुपैया
Login in to Rate this Post:     0       ?        
एक डलर बराबर १ सय १२ रुपैया । यो हो अहिलेको अमेरिकी डलर र नेपाली रुपैया विचको विनिमय दर । बैंकको खातामा एक डलर जम्मा गर्न १ सय १२ रुपैया बुझाउनु पर्छ । सामान्य हिसाब । अब, कसैले तपाईलाई एक डलर बराबर एक रुपैयाको विनिमय दर दियो भने के गर्नुहुन्छ ? कहा यस्तो हुनसक्छ ? ठग्न लाग्यो, भनेर सजग हुनुहुन्छ होला । तर यस्तो सुविधा ठगले नभई बैंकले दिएपछि के गर्नुहुन्छ ? पक्कै पनि धेरै रुपैयालाई साटेर डलर बनाउनु हुन्छ होला ।
पढ्नुस कसरी एक नेपालीले बैंकलाई एक वर्षसम्म उल्लु बनाएर ७८ लाख ठगे । थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2TiSAYM
Read Full Discussion Thread for this article