एक डलर बराबर १ सय १२ रुपैया । यो हो अहिलेको अमेरिकी डलर र नेपाली रुपैया विचको विनिमय दर । बैंकको खातामा एक डलर जम्मा गर्न १ सय १२ रुपैया बुझाउनु पर्छ । सामान्य हिसाब । अब, कसैले तपाईलाई एक डलर बराबर एक रुपैयाको विनिमय दर दियो भने के गर्नुहुन्छ ? कहा यस्तो हुनसक्छ ? ठग्न लाग्यो, भनेर सजग हुनुहुन्छ होला । तर यस्तो सुविधा ठगले नभई बैंकले दिएपछि के गर्नुहुन्छ ? पक्कै पनि धेरै रुपैयालाई साटेर डलर बनाउनु हुन्छ होला । पढ्नुस कसरी एक नेपालीले बैंकलाई एक वर्षसम्म उल्लु बनाएर ७८ लाख ठगे । थप पढ्न क्लिक गर्नुस https://bit.ly/2TiSAYM
bhugolpark · Dec 31, 2018 8:22 PM · 12,504 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion