Posted by: AnandNepal July 27, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
"२४ बर्ष देखि मेरि आमाले म उनकि सबै भन्दा मन परेकि छोरि हुँ भन्दै आउनुभएको छ .. तर, म एक्लि छोरि हुँ" भन्दै मुस्काएको इमोजि थपेर उशानाले यो फोटो शेयर गरिन। हो, यो हस्ताक्षर पुर्वअधिराजकुमार धिरेन्द्रकि बेलायति श्रिमतिको हो। यहि शनिवार अर्थात जुलाइ २२, २०१८ मा Shirley Greaney ले आँफ्नि छोरि उशाना लिला शाहलाइ फेरि एक पटक उनकि सुन्दरि छोरिलाइ आँफ्नि फेवरेट छोरि भएको बताइन। अनि छोरि उशानाले आँमाले सँधै गल्ति गर्छिन भनेर जिस्क्याइन । अंग्रेजि भाषामा फेवरेट भन्नाले एक भन्दा बढि भएकोमा सबै भन्दा मन परेको भन्ने बुझिन्छ ।

उशानालाइ राजकुमारि भन्न मिल्छ कि मिल्दैन मलाई थाह भएन तर, उनि तत्कालिन अधिराजकुमार धिरेन्द्रकि छोरि हुन - आधिकारिक छोरि। उनकि आमा बेलायति महिला हुन, शेर्लि ग्रिने । शेर्लि त्यस्ति महिला हुन जसलाइ बिहे गर्नकै लागि भनेर धिरेन्द्रले अधिराजकुमार पदवि नै लात मारेका थिए ।

भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=wgbRIqJZpKg
Read Full Discussion Thread for this article