[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 कोमल ओलि र धिरेन्द्र बिचको अफेयर

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE: <<  1 2  
[VIEWED 88089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-03-18 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मैले कता कता कोमल ओलि र धिरेन्द्र बिच अफेयर थियो भन्ने सुनेको थिएँ
धिरेन्द्रलाइ सम्झेर ओलिले अहिलेसम्म बिहे नगरेको पनि भन्थे मान्छेहरु

हुन त कोमल ओलिले दरवार हत्याकाण्ड हुँदा कपाल पनि खौरेकि पनि थिइन
(फोटो कता देख्याथें, खोजेर पछि शेयर गरुला)

यो बारेमा तपाइले पनि सुन्नु भएको थियो ?

अपडेट : खासमा म धिरेन्द्रको बारेमा धारावाहिक रुपमा चर्चा गर्दैछु - तेसैले कसैलाइ थाह भएमा भनिदिनुभएमा तपाइको नाम सहित चर्चा गर्ने छु ।

यस अघिको रिपोर्ट हेर्नुहोस: 

https://www.youtube.com/watch?v=9LDjb4iO4s0


Last edited: 03-Jun-18 06:41 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-13-18 8:44 AM     [Snapshot: 25238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज शुक्रवार : यस बिषयमा "भाग छ" को पालो :

जन्मेपछि बाबुआमा छुट्टिएका
दरवर हत्याकाण्डमा बाबु धिरेन्द्रलाइ गुमाएकि
त्यसको ६ महिना पछि आमा प्रेक्षालाइ पनि गुमाएर टुहुरि भएकि
बिहे गरेको ५ बर्षमै विधवा भएकि
एक ब्यबसायि राजकुमारि सिताष्मा शाह !

https://www.youtube.com/watch?v=OH7OfcTg9zs
 
Posted on 07-16-18 12:11 AM     [Snapshot: 33600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा मेरो चर्चा साँच्चिकै सफल भएको छ । यसमा साझाको यो थ्रेडको पनि आतिनै ठुलो भुमिका रहेको छ ।

साझालाइ मुरिका मुरि धन्यवाद ॥

अचम्म त - मैले रिप्लाइ गर्दै गर्दा यो पोष्ट [33600 TIMES] हेरिइसकेको रहेछ। अहिले सम्म ६ भाग बनिसक्यो - यो हप्ता सातौं भाग बनाउने छु । खासमा जानकारिको हिसावले पुर्व राजपरिवारमा धिरेन्द्र सबै भन्दा कम जानकारि भएका राजकुमार थिए । उनका बारेमा कोहि पनि बोल्न नचाहने, राज परिवारको बारेमा बोल्न र लेख्न पनि नपाइने समयका राजकुमार भएको हुनाले उनका जानकारि प्राप्त गर्न सजिलो छैन - कतिपय कुरा रे .. रे .. मै सिमित छन । तै पनि यति धेरै सामाग्रि जम्मा होला भनेर मैले सोचेकै थिइन :

भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार
भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ?
भाग ६ - धिरेन्द्र छोरि शिताष्मा शाहको कथा (प्रेक्षाका छोरिहरु के गर्दैछन)
भाग ७ - (यो हप्ता -- )

अहिलेको मेरा प्राथमिकतामा - प्रियंका कार्किको इन्गेजमेन्ट र डा. केसिको अनसन परेका छन ।
डा. केसिको कुरा बुझाउन अति नै गाह्रो - के मिल्दैन के मिल्दैन । आशा गरौं केहि चाखलाग्दो निस्केला । त्यसपछि धिरेन्द्रको बारेमा चर्चा गर्ने छु - प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
 
Posted on 07-18-18 6:31 PM     [Snapshot: 43805]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो हप्ताको लागि बिषय छनोट भयो -
"धिरेन्द्रले बनाएका अर्वपति - बिनोद चौधरि"

OMG - This is getting so interesting!
I didn't know that I would gather so much information on him.
It is getting more and more interesting every day.

ल, म स्क्रिप्टमा भिडें ।
तपाइ छुटेका एपिसोड हेर्दै गर्नुहोला।
फुर्सद भए कमेन्ट पनि गर्नुहोला।

झण्डै ४४ हजार ले हेर्नुभएछ यो थ्रेड - सबैलाइ धन्यवाद ।
 
collegefootballrocks
Posted on 07-19-18 10:32 AM     [Snapshot: 46198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@AnandNepal, Dhirendra ko waa aru ko sex scandal video ni haala na yaar....yesso hami pani majaa lim...
 
Posted on 07-20-18 8:29 AM     [Snapshot: 46695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Today is Friday.
Here is the 7 Part of the biography of Dhirendra.

तत्कालीन रानी ऐश्वर्य अति नै पैसा चिनेकि । उनलाइ ब्यापार ब्यवसायमा खुबै चाख थियो । अनि राजा बीरेन्द्र पनि मूर्ख भने थिएनन्। तर, उनि रानिको तुलनामा अति नै सोझा। रानिले जे भन्यो त्यसमा हो मा हो मिलाउने। रानि ऐश्वर्यलाइ जस्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाइ पनि ब्यापारमा चाख थियो ।

रानी ऐश्वर्य र ज्ञानेन्द्रको ब्यापारिक स्वार्थ मिलेको थियो।

तर, कान्छा अधिराजकुमार धीरेन्द्र लाइ भने आँफ्नै सुरका थिए । उनलाइ यस्ता कुरामा कुनै चासो थिएन । उनि मोज मस्तिमा नै रमाउँथे । धिरेन्द्रको मनपरि ब्यवाहरका कारण रानि ऐश्वर्यलाइ बेला बेलामा रिस भने पक्कै उठ्थ्यो - हुन पनि उनि रानिकि कान्छि बहिनिका श्रिमान पनि थिए।

अब पढ्न भन्दा हेर्न नै रमाइलो होला, होइन ??
(तेस्माथि मैले दिर्घ लेख्न जानेकै छैन - annyoing, istn't it?)

https://www.youtube.com/watch?v=uTaH_gBy9Dg

Please comment.

A REQUEST:
Does anybody know where I can get a photo of Dhirendra's British wife? I couldn't find any photos or sketch. Thank you.
 
Posted on 07-20-18 11:14 AM     [Snapshot: 46731]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

http://www.dailyecho.co.uk/news/5618250.ORPHANED_PRINCESS/

https://www.192.com/atoz/people/shah/ushaanaa/po40/2722329686/
 
Posted on 07-20-18 9:58 PM     [Snapshot: 46908]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thank you @Lothar
I guess, I have found her.
I am waiting for her reply for the confirmation that she is the one.

Today is Ushaanaa's birthday.
I wish her a very happy birthday and wish her a vey fruitful year ahead.
And, also wish her success in the 2018 New Year's resolution
(It seems she is working really hard to achieve it)
 
Posted on 07-21-18 9:57 AM     [Snapshot: 47021]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Looks like Ushaanaa doesn't want me to talk about her.

She just ran away - deleted every connection I had
Now, I feel extremely sorry for her.
I scared the wit out of her on her birthday.
Yes, on her birthday!! What can be worse than that ??
Can you imagine?

I am not going to talk about her. It is her life and she is entitled to her privacy.

Sorry guys.
 
Posted on 07-24-18 3:07 PM     [Snapshot: 47299]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I am still working on it ... finger crossed!!


This Friday: I will talk about the fist meeting of Dhirendra with his British wife.

(Although I have found a latest photo and a video -- I won't be able to share them yet.)
 
Posted on 07-27-18 3:19 AM     [Snapshot: 47532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो शुक्रवारको भिडियो 
धिरेन्द्रले बेलायति युवतिलाइ कसरि भेटे भन्ने बारेमा



 
Posted on 07-27-18 11:58 AM     [Snapshot: 47612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"२४ बर्ष देखि मेरि आमाले म उनकि सबै भन्दा मन परेकि छोरि हुँ भन्दै आउनुभएको छ .. तर, म एक्लि छोरि हुँ" भन्दै मुस्काएको इमोजि थपेर उशानाले यो फोटो शेयर गरिन। हो, यो हस्ताक्षर पुर्वअधिराजकुमार धिरेन्द्रकि बेलायति श्रिमतिको हो। यहि शनिवार अर्थात जुलाइ २२, २०१८ मा Shirley Greaney ले आँफ्नि छोरि उशाना लिला शाहलाइ फेरि एक पटक उनकि सुन्दरि छोरिलाइ आँफ्नि फेवरेट छोरि भएको बताइन। अनि छोरि उशानाले आँमाले सँधै गल्ति गर्छिन भनेर जिस्क्याइन । अंग्रेजि भाषामा फेवरेट भन्नाले एक भन्दा बढि भएकोमा सबै भन्दा मन परेको भन्ने बुझिन्छ ।

उशानालाइ राजकुमारि भन्न मिल्छ कि मिल्दैन मलाई थाह भएन तर, उनि तत्कालिन अधिराजकुमार धिरेन्द्रकि छोरि हुन - आधिकारिक छोरि। उनकि आमा बेलायति महिला हुन, शेर्लि ग्रिने । शेर्लि त्यस्ति महिला हुन जसलाइ बिहे गर्नकै लागि भनेर धिरेन्द्रले अधिराजकुमार पदवि नै लात मारेका थिए ।

भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=wgbRIqJZpKg

 
Posted on 08-04-18 2:37 AM     [Snapshot: 48202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Today's Video


राजा वीरेन्द्र को दुतबनेर धिरेन्द्र ले माओवादीलाइ भेटदा 

दरबार हत्याकाण्ड पछि माओबादि नेता बाबुराम भट्टराइले राजा विरेन्द्रसँग माओवादिको अघोषित कार्यगत भएको भन्दै राजा बिरेन्द्रको प्रसंशा गरेर लेख लेखे। तर, अर्का माओबादि नेता रविन्द्र श्रेष्ठले भने विरेन्द्रसंग कुनै छलफल नभएको तर राजाका दुत बनेर आएका धिरेन्द्रसंग भने सो बारेमा छलफल भएको स्विकारेका छन । घटना र विचार नाम गरेको एक पत्रिकामा प्रकाशित रविन्द्र श्रेष्ठको "माओवादी र राजा वीरेन्द्र" शिर्षकको एक लेख अनुसार माओबादिले आँफु बिरुद्ध शाहि सेना प्रयोग नहोस भनेर राजासंग कार्यगत एकता गर्ने प्रयास गरेको खुलासा गरेका छन । 



 
Posted on 08-04-18 10:36 AM     [Snapshot: 48277]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

forgot to share the video :

https://www.youtube.com/watch?v=0syKDr9RLfY
 
Posted on 08-10-18 10:09 AM     [Snapshot: 48692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज शुक्रबार - धिरेन्द्रको जिवनको अर्को चाखलाग्दो पाटो

कुनै बैशाख एकको राती, पूरा काठमाण्डौं उपत्यकामा एकैचोटि बत्ती निभेको - त्यो रात पूरा काठमाण्डौं उपत्यकाको बत्ती निभाएर भक्तपुरको भूपतीन्द्र मल्लको शालीक उखेल्न दलबलसहित क्रेन लिएर धिरेन्द्र भक्तपुर पुगेका थिए रे ।

https://www.youtube.com/watch?v=jZIn5oL7sNY
 
Posted on 09-01-18 12:04 AM     [Snapshot: 49565]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I guess I should finish Dhirendra's biography now.
There are two topics I should talk about - Namita Sumita Kanda and why Dhirendra was in Narayan Hiti Palace in 2001.

UPDATE with Parts 11 & Part 12
(I had posted them in a separate post - http://sajha.com/sajha/html/index.cfm?threadid=127053)

Videos:

Part 11

https://www.youtube.com/watch?v=tT26LGwmJXI

and Part 12 (yesterday's video)

https://www.youtube.com/watch?v=jGV4xk6IJec



 
Posted on 09-14-18 9:06 PM     [Snapshot: 51892]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

After 12th episode, I decided to pause Dhirendra's videos.
I am yet to talk about two most important issues.
- Namita Sunita Kanda
- why was Dhirendra in Nepal during Durbar Hatyakanda.

Both of these topics are sensitive and needs a lot of research. I tried, searching about them. I found a book by Kishor Shrestha on Namita Sunita Kanda. The book seems unreliable.
I will comeback to this issue after a while.

in the meantime, I have started a NEW SERIES
Paras and Himani on Friday!

Last week's video about Paras and Himani has got more than 1Lakh views

https://www.youtube.com/watch?v=UdggG_5XnBg

This Friday's video is about Himani's sisters (more than 17,000 views in 10 hours):

https://www.youtube.com/watch?v=sb6reCfOGqY

Last edited: 14-Sep-18 09:10 PM

 
Posted on 01-25-19 12:57 AM     [Snapshot: 81903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो बिषय अझै सेलाएको छैन !

धिरेन्द्रको बायोग्राफि लेख्नु पर्ला भनेको फुर्सद नै भएन ;)

https://www.youtube.com/watch?v=Oez5oyY6kQU
 
Posted on 01-25-19 1:18 PM     [Snapshot: 82015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो पोष्ट नै झण्डै १ लाख ले हेरिसक्नु भएछ ।

अब अपडेट गर्नु पर्ला धिरेन्द्रको जिवनिको अरु कुरा

नमिता सुमिता काण्ड को बारेमा बिश्वासनिय सोर्स कुन होला ??
(मैले किशोर नेपालको किताव चाँहि पढें - तर, किन किन चित्त बुझ्दो लाग्दै लागेन)

 
Posted on 01-25-19 10:37 PM     [Snapshot: 82118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

http://www.pahilopost.com/content/20181123190830.html

https://www.reddit.com/r/Nepal/comments/a0ai14/what_is_the_namitasunita_murder_case_i_heard_that/

http://www.mysansar.com/2013/01/3431/




 
Posted on 01-27-19 2:56 PM     [Snapshot: 82344]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thank you @paladin
They are very useful links. Pahilopost article is very informative.

Others seem to be based on the book by Kishor Shrestha. .. I think the book is biased - भाषा र शैलि देख्दा सो किताव एकदमै पुर्वाग्रहि भएर लेखेको हो कि जस्तो लागेको छ ।

The last portion of the book looks like this :

"सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो।
(समाप्त)"

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
तुरन्त सम्पर्क गर्नु होस् !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Tired of nepali attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
Indian Worker Attitude
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
"टी पी एस" अत्यन्त जरुरी
Nepal TPS action committee
Anyone questioning vaccines are getting banned
DV banda hos ani student ley paos
Moving back to Nepal is a hard choice, and a very personal one
❤ नारी दर्पण ❤
Do nepalese really need TPS?
REQUEST TO NEPALESE RESIDENCE IN NORTHERN CALIFORNIA... UNITY4NEPAL
Why you can't trust the vaccines 100%
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters