Posted by: AnandNepal July 20, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
Today is Friday.
Here is the 7 Part of the biography of Dhirendra.

तत्कालीन रानी ऐश्वर्य अति नै पैसा चिनेकि । उनलाइ ब्यापार ब्यवसायमा खुबै चाख थियो । अनि राजा बीरेन्द्र पनि मूर्ख भने थिएनन्। तर, उनि रानिको तुलनामा अति नै सोझा। रानिले जे भन्यो त्यसमा हो मा हो मिलाउने। रानि ऐश्वर्यलाइ जस्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाइ पनि ब्यापारमा चाख थियो ।

रानी ऐश्वर्य र ज्ञानेन्द्रको ब्यापारिक स्वार्थ मिलेको थियो।

तर, कान्छा अधिराजकुमार धीरेन्द्र लाइ भने आँफ्नै सुरका थिए । उनलाइ यस्ता कुरामा कुनै चासो थिएन । उनि मोज मस्तिमा नै रमाउँथे । धिरेन्द्रको मनपरि ब्यवाहरका कारण रानि ऐश्वर्यलाइ बेला बेलामा रिस भने पक्कै उठ्थ्यो - हुन पनि उनि रानिकि कान्छि बहिनिका श्रिमान पनि थिए।

अब पढ्न भन्दा हेर्न नै रमाइलो होला, होइन ??
(तेस्माथि मैले दिर्घ लेख्न जानेकै छैन - annyoing, istn't it?)

https://www.youtube.com/watch?v=uTaH_gBy9Dg

Please comment.

A REQUEST:
Does anybody know where I can get a photo of Dhirendra's British wife? I couldn't find any photos or sketch. Thank you.
Read Full Discussion Thread for this article