[VIEWED 5355
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 03-09-21 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
माधब नेपाल समूह लाई एमाले पार्टी कर्येलय प्रवेश गराउनु पहिले ओली समूहले सुनपानी छर्किएर चोख्याउने संकेत गरेको छ । काठमाडौँमा हिजो एक कार्येक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माधब नेपालले प्रचण्डको जुठो लड्डु खाएको कारण सुनपानी छर्केर चोख्याउनु पर्ने धारणा ब्यक्त गरेका छन् । के हो सुनपानीले चोख्याउने भनेको ? नया पुस्ता लाई थाहा नहुन सख्छ, हिन्दु संस्कार अनुसार कुनै व्यक्ति, बस्तु , घर, मठ , मन्दिर आदि कुनै कारणले अपवित्र भए तेस्लाई सुनपानी छर्केर चोख्याउने परम्परा छ । छेत्री, बाहुन ,ठकुरी लगायत उपल्ला जातले बाटो हिड्दा वा अन्य कारणले दलित जातिलाई छोयो भने घर छिर्नु पूर्व सुन पानीले छर्किने चलन छ । येस्तै कुनै युवती घर बाट भागेर कुनै केटा संग रात बितायमा ,दलित संग बिहे गरेमा , बिबाह पूर्व कुनै केटा संग रिलेसन्सिपमा बसेको भएमा तेस्तो केटि लाई अर्कै संग बिबाह गर्नु परेमा वा मूल घरमा भीत्राउनु परेमा सुनपानीले छर्किने चलन रहदै आएको छ । येस्तै स्त्री रजशोला भएको ५ दिन पछि पूजा-आजा गर्न चोखिनु परेमा पनी सुनपानी छर्केर चोखिने चलन छ । के यो चलन अझै छ ? नेपालको गाऊ घरमा मात्र हैन काठमाडौँ र अन्य सहरमा समेत यो प्रचल अझै रहेको छ । बसाई सरेर अमेरिका आएको पुस्तामा समेत मैले यो प्रचलन कायम रहेको देखेको छु । हालै ब्रेक-अप भएकी एक नेपाली नायिका लाई समेत उनकी आमाले साली नदि लगेर सुनपानी छर्केर चोख्याएको खबर आएको थियो । २ वर्ष लामो सम्बन्धबाट अलगीयेकी उनको अब पारिबारिक सल्लाह अनुसार छिट्टै बिबाह हुने खबर आएको छ । अरु त आरु हिन्दु धर्मलाई ढोंगी र प्रतिगामी बुर्जवा संस्कृति भन्ने कमनिस्टहरुनै दसैँमा टिका टास्दै र सुनपानीले चोखिदै हिर्दाको द्रिस्य चै साचै उदेक लाग्दो छ ।
|
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 03-10-21 2:19
PM [Snapshot: 249]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 03-11-21 11:10
AM [Snapshot: 382]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Jhakri didi https://youtu.be/gChJvEE5nvE
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 03-11-21 11:20
AM [Snapshot: 401]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Good video, my sources say ,kepi oli and mahesh basnet are after jhakri didi husband ( who is a gazzated third class officer , nepal government ) . Soon he will be behind the bar by anti corruption bureau. Bitching hon'bl president and kepi baa will cost her . Jhakrini didi ko mantri banne sapana udayo Hurliley
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 03-11-21 5:43
PM [Snapshot: 482]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
I just listened to this interview of her. She is very clear and bold in this interview just like AOC. Unfortunately for her, she will definitely going to get a lot of flak for this because that's not "our" culture (eastern culture), specially for women. 😛 https://youtu.be/lE9HoyRhK8c
|
|
|
AnandNepal
Please log in to subscribe to AnandNepal's postings.
Posted on 03-12-21 2:27
PM [Snapshot: 644]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Jhakri .. "साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।" "सितको थोपा बनी मुस्कुराई रहनेछु।" पछि यस्तो आयो !! मुस्कान ... आक्रोशित मुस्कान अहिले को स्ट्याटस : "जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।"
|
|
|