[Show all top banners]

aficionado

More by aficionado
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १० पुरुषहरुलाई बलात्कार गर्ने महिला गिरफ्तार ...
[VIEWED 2667 TIMES]
SAVE! for ease of future access.
Posted on 06-21-09 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरर फिल्महरु र माकुराहरुको संकलन गर्न मन पराउने ३२ वर्षिय रसियन महिलालाई १० जना पुरुष लाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरीएको छ। "Black Widow” भनेर चिनिने Valeria K. नामकि ति महिला Tambov निवासी भएको जनाईएको छ।

हेर्दा निकै आकर्षक लाग्ने ति महिलाले पुरुषहरुलाई clonidine नामक रसायन दिई बेहोस  पारेर बलात्कार गर्दै आएको बताईएको छ। समाचारमा जनाईए अनुसार  उनले पुरुषहरुलाई आफ्नो सुन्दरताको जालमा पारी आफ्नो ठाउँमा बोलाउने गर्दथिन। त्यस पछी कुनै पेय पदार्थमा clonidine मिसाई खुवाएर २४ घण्टाको लागी बेहोस बनाउने गर्दथिन। उनले त्यस पछी पुरुषहरुलाई नाङै बनाई र लिङ डोरीले बाधेर बलात्कार गर्ने गर्दथिन।

उनको शिकार भएका अधिकांश पुरुषहरु उनले पेय पदार्थ दिदा सम्मको कुरा मात्र सम्झने गर्दथे। तर त्यहाँको प्रहरीले उनलाई पहिचान गरी गिरफ्तार गर्न सफल भएको छ। अहिले उनको शिकार बनेका ति १० जना नै प्रहरीको सम्पर्कमा छन जस मध्ये ९ जनाले मात्र उनी विरुद्द निवेदन दर्ता गरेका छन।


उनी विरुद्द निवेदन दर्ता नगर्ने नाम नखुलाईएका एकजना मानिस भन्छन, "ओहो! यो त निकै नै राम्रो कुरा हो किनकी मलाई उनी जस्तै हट महिला मन पर्दछ तर उनले मलाई clonidine प्रयोग गरेर बेहोस नपारेको भए हुन्थ्यो भन्ने मलाई लाग्दछ।"



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters