[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी नागरिकता
[VIEWED 11160 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-16 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

साझा का दाजु भाइ र हुननसकेका (अथवा भविष्यका) प्रेमिका हरु मा सादर प्रणाम, मुजी काम ले व्यस्त, घण्टा जस्तो बिहे जुलाई १३ मा, सबै काम नसकी जान नपाइने, मुजी भोक, प्यास, निन्द्रा, चिकाइ सबै छाडेर काम मा दली राछु, मुजी यहि शुक्रवार नेपाल प्रस्थान, फर्किने बेला सम्म श्रीमती जाँठीलाइ भुँडी बोकाई सक्नु पर्छ.

खास के भने एउटा मुजी समस्या आइपर्यो, यो मुजी मुलुक को नागरिकता लिन याप्लिकेशन भर्न पर्ने, माटोक्ने २१ पेज को छ घण्टा जस्तो, जान अघि त्यो काम सिद्ध्याई हालम भनेको त्यसैले एस्तो आतुर्य. मुजी २००५ मा म एक दिन मुजी जेल पर्या थिएँ दैव को मार परेर - ग्रीन कार्ड को अड्चन पार गरियो, अब मुजी नागरिकता लाइ नि त्यो सबै कुरा खुलाउन पर्ने रे के कसो एभिडेन्स चाहिन्छ येसो सलाह मसवरा गरम न क्रिपया. भा के हो भने २००५ मा एउटी मुजी ठिटी ज्याक ड्यानियल्स नखाइ कट्टु नै खोल्दिनथी, शुक्रवार थियो, भर्खरै जब लाग्या थ्यो डेटनाँ, मुजी जाँड किन्न पसल गा मुजी म, पार्किङ् लटाँ एउटा मुजी मर्न नसक्या कोढी मुजी ले कार को ढोका खोलेर "माइ लेग इज ब्रोकेन, आइ ह्याव अ कास्ट, क्यान यु ब्रिङ्ग मी अ सिक्स प्याक अफ बड् लाइट प्लीज" भनेर भन्यो. लौत मुजी भनेर भित्र गएर आफू लाई जांड् किनियो, त्यो चिक्ने लाई बियर, मुजी बाहिर निस्केर त्यस्लाई बियर थमाएर आफ्नो कार स्टार्ट गर्न पाछैन मुजी दुइटा पुलिस को गाडी बत्ती बालेर मेरो चाकाँ, भरे त के भने मुजी स्टिङ अपरेशन रे, त्यो मुजी खुट्टा भाँच्या जाँठो अन्डरएज रे, माटोक्ने 'फर्निशिङ एल्कोहोल टु माइनर" भनेर मुजी पर्सी पल्ट जेल गएर मुजी बेल बन्ड ले आफू लाई छुटाउनु पर्‍यो.

ग्रीन कार्ड २००७ मा एप्लाई गरियो माटोक्ने ब्लड प्रेसर हाइ रिजेक्ट होला भनेर, सबै रिपोर्ट आदी पठाइया थीयो, तर मुजी केही भएन, केही महिना मा ग्रीन कार्ड आइपुग्यो त्यो मुजी कुरो सिद्धियो.

अब त्यै कुरा फेरी एप्प्लिकेशन मा भर्न पर्ने रे, जाँठो मेरो अहिले सुगर हाइ भैराछ्.

लौन गुगल नगरि कोही साथी भाई एसै गरी मेरो जस्तो सिचुएशन मा पर्नु भाछ भने के कस्तो एभिडेन्स बुझाउनु पर्छ होला, की त्यै ग्रीन कार्ड मा पठाइया रिपोर्ट ले काम चल्छ?
 
Posted on 06-29-16 9:56 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I did submit the court paper that stated that the case was dismissed. In your case, you need to obtain the police paper from the concerned police office and court paper that state that your case was cleared. If you have those documents, you are good to go.

I my case it was only traffic violation case. I still had to obtain the court paper that stated that the penalty cost was paid.

Note: Those documents will be asked to present during interview process provided that you mentioned the incident in the application form. If you didn't mention in the form, they wouldn't ask and they won't be able to tract your incident.

 
Posted on 06-29-16 10:59 AM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नागरिकताको आबेदन पछि र सपत नलिउन्जेल सोबर हुने : speeding टिकट पाईस भनेर पनि सोध्छ रे ?

 
Posted on 05-21-20 3:07 PM     [Snapshot: 2345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि मा बु ख्वासा, फेरी आयो घर धन्दा सकेर बाझ्न , स्टोरेमा घण्टा हान्दो रैछ, चुरोस बेचेर जेल परेको कैदी रैछ , यहाँ आएर स्वास्नीको धाक लाउछ जोइतिन्ग्रे, फेरी फ्रोमडल्लास दा लै बोलाऊ, हेरो भा हो त ? हा हा
 
Posted on 05-21-20 3:09 PM     [Snapshot: 2347]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मुजी फेरी आइस ? जा गएर मेरो जुत्ता लिएर आइज.
 
Posted on 05-21-20 10:53 PM     [Snapshot: 2599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँफैले आफ्नो ४-४ बर्ष पुरानो थ्रेड माथि ल्याएर हजुरले के prove गर्न खोजेको हो, था भएन। तर एउटा kura चै थाहा भो, you are restless these days that you are creating job for yourself.
एउटा question सोध्नु थियो तपाईं र नास सरलाई संयुक्त, जब तपाईंले त्यो immigration को भएभरको questionnaire मा भाको yes, no भर्नु भयो, तेस्मा कती question polygamy र prostitution को बारेमा छ, तपाईंहरुले के भर्नु भयो त?
Have you ever hired a prostitute ? र अर्को Have you ever indulged in polygamy? अब तपाईंहरु दुबै जनाले यहाँ साझामा आएर आफ्नो भएभरको सेक्सहरुको कच्चा चिट्ठा त सबैलाई सुनाइराख्नु भाको छ हैन अब त्यस्तो questions आउँदा तपाईंहरु दुबै जनाले के गर्नु भो त? सजिलै no भन्नु भयो त?
यस्तो कुराहरुले चै तपाईं अन्डिजी को होशहवास गुमेन हैन अब जेल गर बोन्ड्मा छुटेको कुराले चै तपाईंलाई citizenship नपाउला भन्ने डर लाग्यो? Really?
 
Posted on 05-21-20 10:57 PM     [Snapshot: 2610]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मलाई भालु किन चाहियो Bennedict तोर्पे ज्यु तपाईं मुजी कि श्रीमती हुन्जेल? भनेपछी तपाईं मुजी फुसी को डल्लो, यो जगत को भारी, मुजी सोझो न सोझो वेश्यापती ले मलाई र नाकु परदेसी लाई अझै सम्म एउटै देख्नुहुन्छ? शायद तपाईं को पिताजी पनि मैं हो की? hahahaha
 
Posted on 05-21-20 10:59 PM     [Snapshot: 2614]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हेर्नुस् तोर्पे, आफ्नो हार कबूल गर्नुस्, तपाईं मुजी ले यहाँ महाकाव्य लेखेपनी र मैले यहाँ खोके पनि म नै ज्यादा पपुलर छु, तपाईं मुजी सोस्तानी पढ्दै बस्नुस्.
 
Posted on 05-21-20 11:25 PM     [Snapshot: 2625]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अन्डी महाशय,
एउटा उखान याद आयो, "मुर्ख देखी दैब डराउने" अब तपाईंलाई मुर्ख अनी म आफु दैब भनेको हैन, तर तपाईंको boundary of horizon नै बेश्या, फुसिको डल्लो, मुँ..., यस्ता शब्दमा मात्र रहेको छ भने, तपाईंसँग बादबिबाद गर्नु इज futile , तपाईंलाई मेरो शब्दहरुले conscience hurt भाको हुन सक्छ, किन भने you lied easily on immigration papers, हैन? तपाईंले त्यो खकार युक्त खोकेर तपाईंको जी हजुर गर्ने म त पर्दिन, हो मैले तपाईंको लेखन शैलिको तारिफ गरेको हो तर it doesnot mean I am intimidated र मलाई साझामा आएर virtual popularity gain गर्नु छैन, मैले पहिले भनिसके हजुर।
स्वस्थानी मैले पढेको छु, यसमा के को लाज? मैले धेरै कुरा सिके लाइफलाई चाहिने। महाकाब्य त लेख्ने सोच छैन, तर तपाईंको जस्तो अश्लील र काल्पनिक fantasy लेखेर मुर्खताको ब्यापार चै गर्दिन पक्कै पनि।
 
Posted on 05-22-20 4:50 AM     [Snapshot: 2811]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chi ma bu joitingre, 10 ota account kholera lyaunchha ani din bhar sajha ma hallincha so u r papular myampakha
 
Posted on 05-22-20 7:41 AM     [Snapshot: 2876]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नाकु परदेशी, बधाई छ, मामा बन्ने वाला छस, अलिकती अन्स तेरो भानिज लाई पनि दिउँला
 
Posted on 06-09-20 12:03 PM     [Snapshot: 3460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan lai khedera santi milyo pasa? Jail ko case k vo

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters