ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 यी नेपाली युवती, जसले यसरी मासिक २३ लाख कमाउछिन् हेर्नुहोस
[VIEWED 20797 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-20 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । १५ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम तेरिया फौजा मगर होउनले आफ्नो नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान प्राप्त गरेर विश्वसामु चिनिएकी हुन् । उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् । अहिले उनी कार्यक्रमको लागी विश्वका विभिन्न देशहरुमा गइरहेकी छिन् ।तर धेरैलाई थाहा नहोला तेरियाले महिनामा कति कमाउछिन् । उनको मासिक कमाई भनेको २३ लाख हो

बाहुनसँग विवाह गर्दा दुःख पाएँ अब दलितसँग विवाह गर्छु: मीना ढकाल
काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन । उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् ।

अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् । धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो । अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।”आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् । उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग विवाह गर्ने बताइन् ।उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात(भात, धनी(गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् ।उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।” मीनाको उक्त कुरालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ ।

https://hamrosandesh.com/2020/01/23358/


 
Posted on 01-07-20 6:26 PM     [Snapshot: 921]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अरुको कमाइ सुनेर हात मोलेर बसौ l
 
Posted on 01-08-20 9:15 PM     [Snapshot: 3683]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैट ! अस्ति सम्म त् नानि जस्तो लाग्थ्यो ...... अहिले त् मेरो नजर कता कता जान थाल्यो .... थुक्क मुजी म पात्तक्की बुढो !
 
Posted on 01-09-20 11:25 AM     [Snapshot: 5366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो, नासे ब्रो, धेरै मा झुल्कियौ त है...के छ हाल खबर? :)
 
Posted on 01-09-20 7:09 PM     [Snapshot: 6028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

डि के हनाल ब्रो, तेही त् होनी मेरो घन्टे जीवन ..... कहिले कुन गाउँमा ... कहिले कुन शहरमा ! घण्टामा घन्टे जिवान बित्ने भो हनाल ब्रो ! नया बर्षको शुभकामाना ब्रो !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
How long does it take to get I485 approved?
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Anyone renewed their passport through DC embassy lately?
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
~चौतारी १९९~
Returning to Nepal
TPS FEDERAL NOTICE
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Udus killer spray
Don't apply Canada Immigration through COLIN R. SINGER
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
TPS to GC (PERM-I140-I485) TimeLine
लिङ्ग को आकर कत्रो?
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
नफर्किने गरि नेपाल जाने सोच
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Don't apply Canada Immigration through COLIN R. SINGER
Funny jokes
Presidential rights to assassination rights?
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters