[Show all top banners]

bhojpoore
Replies to this thread:

More by bhojpoore
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिर्सिने मन थियो म सम्झु कसोरी , छोडि हिंडेको म निस्ठुरी
[VIEWED 7574 TIMES]
SAVE! for ease of future access.
Posted on 08-12-11 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ए संगिता किन त्यसरी कान भर्यौ छोराको ?
हाम्रो कथा २ दसक अघिको हो , मैले यस् एल सि पारीक्षा उतिर्न गरे पछी मैले पनि गाउले मुखियाको छोरा झै नेपाल छिरे । सबै पुर्बेली दिल्लिबजार एरिया तिर बस्ने हुँदा तेतै बसियो , जागिर खानलाइ पहुच चाहिन्छ तेस्को अभाबमा त्युसन पदाउनलागियो अनी यो ब्यवसाय जागिर भन्दा उत्तम लाग्यो तेसैले पाचौ बर्षको बसाइ र स्कुल मात्रै नभएर बा लाई पाल्पाली ढाका तोपी सँगइ आमालाई पछौरि पठाइदिदा गाउ घर ढोलीटिएको थियो ।

गाउमा हुँदा  जात पात ले मान्छे छुट्ट्याइेको थियो भने यहाँ र लवाइ खवाइ बोली चाली अनुसार अनी यो शहरमा पाच् बर्ष पुरा बसी सक्दा पनि मलाई आफ्नो ठानेन । पाचौ बर्समा मैले शकेर देव क्यम्पस मा भन भए भने संगिता पद्मकन्या मा दोस्रो बर्षमा अध्ययनरत थीइन। संगितालाई आठौ कक्षा देखी गणित सिकाउदै आएको थिए भने उनी मलाई मन पराउछिन भन्ने कुरा उनी कालेज गए पछी मात्रै थाहा पाए। 
हाम्रो माया प्रितीको कुरा हामीमा मात्रै सिमित नरही संगिताको कान मा पुगे पछी कालेज ल्याउने र पुर्याउने काम सुरु भयो । तेस पछी हाम्रो भेट २ ३ पल्ट मात्रै भयो
, भागाएर लैजाउ पनि भनेकी हुन, कती कम्जोर अनी लाचार रहेछु म अहिले आएर थाहा पाए ।को चाहन्छ असामयिक मृत्‍यु , मृत्‍यु भन्दा ठुलो डर कसैको हुँदैन रहेछ, मैले भिख मागे अनी कहिलै नभेट्ने बाचा गरे अनी डेरा बागबजार बाट पाटन सारे पछी मात्रै मेरो निगरानी हुन छोड्यो .
हो संगिता माया तिमीले बुन्यौ मैले सम्रक्षण गर्न सकिन, भगाएर लैजाउ पनि भनेकी हौ तर लास हुने डरले गर्नु पर्‍यो त्यो  निर्णय।  बिहे पछी २-३ पल्ट बाटो काट्दा देखेको थिए, तिम्रा सुखका रेखा मैले फिर्ता दिन सकिन, मेरो जोड घटाऊ ले काम गरेनछ.  
संगिता, म प्रतिको रिस मार्न सकिनछौ तर तेसरी छोराको दिमागमा भोजपुरे प्रती घ्रिणा पस्किने काम चित्त बुझेन । तेस्को के दोस,?  भन्छन खुकुरिको चोट अचानो लाई मात्रै थाहा हुन्छ, भाग्यको खेल भनौ व कर्मको खेल , कहाँ बाट डि भि परेर बिदेसीईयो नत डस्तर समात्ने मास्टर नै भैइयो,
तिमीले उनेका सपना मैले भङ गरिदिए , नत तिमीनै सुखी छौ न त म नै छु । 
संगिता सुनाइदेउ सत्य कथा, निकालिदेउ त्यो बालकको मस्तिस्क बाट भोजपुरे प्रतिको बित्रिस्णा भनिदेउ मेरो लाचारी कथा, म डराए लास हुन , यो धम्की मात्रै हुन सक्थ्यो अनी सत्य पनि ।
Bhojpoore

Last edited: 12-Aug-11 03:32 PM

 
Posted on 08-12-11 3:12 PM     [Snapshot: 33]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछी एउटा मार्मिक कथाले साझा अल्हादित भएको छ।
 
Posted on 08-12-11 3:14 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going......true story. 
 
Posted on 08-12-11 3:39 PM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It was hard for me to understand. I think it's because of the typos.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters