[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 मनोज गजुरेल फेसबुकबाट
[VIEWED 2333 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I thought it was very intelligent so I pasted them here from comedian Manoj Gajurel from Facebook.
 
'पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनोस् र सुःखी रहनोस् ।'

'यदी माया आगो भएको भए, अहिलेसम्म म जलेर खरानी भईसक्थें ।'

'ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।'

'कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।'

'ह्याङ्ओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भटिटमा बसेर पिईरहनु ।'

'आफैंले गर्नु नपरे असम्भव भन्ने संसारमा केही पनि छैन ।'

'रक्सी एक मन्दबिष हो ।' कसलाई हतार छ र ।'

'तपाईको भविश्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् ।'

'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।'

'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'

'मेरो हजुर'बा यति पुरानो मान्छे कि उहाँको पालामा इतिहासलाई समसामयीक बिषय भनिन्थ्यो ।'

'हवाईजहाज दुर्घटनाहुँदा ब्ल्याकबक्स केही हुँदैन भने सिङ्गै जहाज ब्ल्याक बक्स बनाए भै गयो नि ।'

 
Posted on 10-26-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।'-uff kasto purano bichar dharaa.

'कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।'-Conservative thought! ha ha..


'ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।'- this is cheap!


 
Posted on 10-26-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'---idiot's joke

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
लिङ्ग को आकर कत्रो?
chat girl -आजो सुक्रबार-२
हाकिमनी संग- आज सुक्रबार -३
Looking for Potential Match
What stocks to buy -- Any recommendation
travel from nepal to US amid corona virus
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
हाम्रो #Quarantine समयको सदुपयोग
कोरोना बैनीलाई खुल्ला पत्र
एउटी चन्द्रमुखी अर्की सूर्यमुखी
पुलिसनी संग - आज बिहिवार - भाग १
पुलिसनी संग - आज शुक्रवार - भाग २
कोरोना संक्रमणको बखतमा बैज्ञानिकहरुले ६ फीट टाढै बसेर यौन सम्पर्क गर्ने तरीका पत्ता लगाए
Unemployment
How Covid-19 affecting your life/career?
Did Zuckerberg, Buffet, Bill Gates, Trump and other billionaires really lose money in this virus crisis?
कोरोनामा पनि भ्रष्टाचार
रूम चाहियमा तु सम्पर्क गर्नुहोस।
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters