[VIEWED 8143
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
SSK
Please log in to subscribe to SSK's postings.
Posted on 04-04-20 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
https://www.youtube.com/watch?v=dwKNC0HIamM
|
|
|
|
Sajha keto
Please log in to subscribe to Sajha keto's postings.
Posted on 04-04-20 10:08
AM [Snapshot: 175]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हाकिम्नी हो र स्क ब्रो ? हाकिम्की छोरी होला भनिराथे म त तर मलाई यो डान्स एकदम मन्न पर्छ ।रक्षक भाई को डान्न्स एकदम अर्गानिक लाग्छ त्यसैगरी सेतो हाइनेक वाली को पनि youtube मा ५०० views त मैले नै हेरेर होला
|
|
|
SSK
Please log in to subscribe to SSK's postings.
Posted on 04-04-20 10:41
AM [Snapshot: 295]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
sajha keto ,मैले नि यो बैनी लाई व्यक्तिगत रुपमा चिनेको छैन, पछाडीको setup , यो बैनीको चाल ड़ाल, नृत्यकौसल, शारिरिक बनावोट हेर्दा चै कर्मचारी जस्तो लाग्यो/ हैट नास ब्रो, यो बैनी त भक्खर जागिर खाको फ्रेश जस्तो लाग्यो २० -२२ भन्दा ज्यादा उमेर भा छैन होला, कहाँ म छिपिएको ३०+ को रागों अनि कहाँ वा मेरो हकिम्नी हुनु / तर यार यो video हेरेर मेमोरी फ्रेश भयो / c cannot go unnoticed ! बन्दुके भाईले नि राम्रो गर्नु भा छ, वहा लाई नि सुभकामना /
|
|
|
salamkrishne
Please log in to subscribe to salamkrishne's postings.
Posted on 04-04-20 2:24
PM [Snapshot: 926]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हो नि नास ब्रो , नाच भन्दा पनि जिउ डाल मा आखा गाडेर नाच को आनन्द लिन पयिना /.सकस उर्फ sks भाई, यो नाच “चतरा पुल “ मा भएको रे / मेरो बिचारमा त् आर्मी को हाकिम्नी वा हाकिम को छोरि भन्दा पनि अरु कुनै सरकारी अफिस मा काम गर्ने नानी हुनु पर्छ यिनी / जे होस् हल साब ले मस्ती गरेको छ येति राम्री संग नाच्न पाउदा , नाच राम्रो छ / १२ मिल्लिओन त् views पुगेछ /
|
|
|
SSK
Please log in to subscribe to SSK's postings.
Posted on 04-04-20 3:16
PM [Snapshot: 1134]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैनीले खुब राम्रो नाच्नु भयो, आज सनिबार वहाको नाच हेरेरै बित्ने भयो, ५ ७ चोटी हेरी सके अजै २ ४ पटक त पक्कै हेर्छु, नास ब्रो ले भने झैँ, हकिम्नीहरु प्रायको ज्यान ज्यादै घतलाग्दो हुने , सरिर र दिमाग लाई जति ट्रेन गर्यो उति निखार आउने, क्रिश्ने ब्रो पक्कै चतरा कि भकुन्डे बेसी हुनु पर्छ, हाकिमको छोरि हैन होला, हाकिमले छोरि लाई के नचौथौ र, रातीको time छ, civilian त होइन्नन होला , तेइ unit को junior officer हुन् कि भन्छु म/ गाजा खानु हुन्छ कि हुन्न होला बुज्ने कोसिस गरम कि जस्तो लाग्यो / भैगो बुज्दिन, बुजेरनि के गर्नु आफु उता जना पाउने होइन न वहा यता आउन सक्नु हुन्छ, बरु अरु video नि हाले देखि हामी जस्तो देश बाहिर ज्याला मजदुरी गर्ने लाई घर को न्यास्रो अलि कम हुन्थियो कि भन्ने कुरा हो /
|
|
|
Debin
Please log in to subscribe to Debin's postings.
Posted on 04-04-20 5:15
PM [Snapshot: 1436]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैनी लै tweaking गर्न औदैना जस्तो छ. हैत
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 04-08-20 10:02
AM [Snapshot: 2499]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hakimni herera khapi nasaknu vo
|
|
|