[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

tragicomic

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्वयुवराज पारस शाहले नाकाबन्दीको बारे टिप्पणी
[VIEWED 4547 TIMES]
SAVE! for ease of future access.
Posted on 11-30-15 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Paras-Shah

१४ मंसिर, काठमाडौं । लामो समयदेखि मौन रहेका पूर्वयुवराज पारस शाह फेसबुकमा देखिएका छन् । उनले फेसबुकमा श्रृङ्खलावद्ध टिप्पणीहरु लेख्दै नेपालको वर्तमान अवस्थाप्रति आफ्नो भावना घुमाउरो रुपमा व्यक्त गरे ।

‘फ्रुट फर थट’ शीर्षक दिएर उनले चार भागमा टिप्पणी लेखेका छन् । पहिलो भागमा उनले लेखेका छन्, नेपली समाज किन पछि परेको हो ? उनीहरुले हाम्रो धर्म लगे, हामी चुप लागेर भन्यौ, ठीक छ । किन ? जब हामीसँग तीन महिनादेखि ग्यास छैन र हामी दाउरामा खाना पकाइरहेका छौं, र पनि भन्दैछौं ठीक छ, किन ? म आगोमा घ्यू थप्ने प्रयास गरिरहेको छैन । केवल हाम्रो समाजलाई बुझ्ने प्रयास मात्र गरिरहेको छु ।’


दोस्रो भागमा उनले लेखेका छन्, ‘हुन सक्छ, नेपाली समाज तिब्बतीयन समाजजस्तै सचेतनाको उच्च विन्दुमा छ । मलाई साँच्चै थाहा छैन । जनता हो, सल्लाह पाउँ ।’


तेस्रो भागको टिप्पणीमा पारसले हाम्रो शैली र हाम्रो संस्कृति खतरामा रहेको उल्लेख गरेका छन् । त्यसलाई निरन्तरता दिँदै चौथो टिप्पणीमा लेखेका छन्, ‘हाम्रो जीवनशैली खतरामा छ, किनकि १९९० को मध्यमा तथाकथित पहिलो विश्वका देशहरुले नेपाली जनताको जीवनशैलीमा आफ्ना प्रयोगहरु गर्ने निर्णय लिए । त्यसपछि के भयो, मैले नेपालीहरुलाई भनिरहनु पर्दैन । अहिले २०१५ मा नेपालको जीवनशैलीमाथि सामाजिक प्रयोग गर्नेहरु असफल भएका छन् । पेरिस आक्रमणपछि सबै कुरा परिवर्तन भएको छ । यस्तो लाग्छ, प्रयोग र वैज्ञानिकहरु पृथ्वीबाट वेपत्ता छन् । नेपाल र नेपालीलाई अहिले उनीहरुको पहिलेभन्दा बढी आवश्यकता छ, जब नेपाल भारतको आन्तरिक मामला बनेको छ । यो नेपालीहरुले मित्र छान्ने समय हो ।’


- See more at: http://www.onlinekhabar.com/2015/11/356826/#sthash.TFP4WhrD.dpuf
 
Posted on 11-30-15 5:40 PM     [Snapshot: 237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय देश
जय नरेश
 
Posted on 12-01-15 7:50 AM     [Snapshot: 597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyahein ta fresh ma bhaneko bhae ta thikai hola sayad jhyap ma bhanera pathako jasto cha kalo chasma lagaera Mr ex prince le
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters